Prof. Yadu Nath Khanal Lecture Series 2nd Edition, Ministry of Foreign Affairs Nepal, 25 June 2023. Full video.
@NPSaudnc@PaudyalBR@sewa_lamsal
https://t.co/ua2YOYFbd1
के दिलभुषणले गगन थापालाई बोलाउदा बाख्रा पालनमा मुछिएको! अनुदान खाएको पचाएको , अमेरिकि विशेष सम्पर्क सुत्र भएको भन्न सक्छ्न? सक्तैनन् ! एमाले र एमालेका नेता विरुद्ध यसरी किन नेपालका मिडिया प्रस्तुत हुन्छ्न? @IshwarPokhrel@bpaudel1959@kpsharmaoli
परमादेशमाथि जनताको बिजय
प्रतिगमनको स्यालहुइँयाको विधिवत विसर्जन
बाले गल्ति गर्नुहुन्न,गल्ति गरे भनेर घर छाडेकाहरु बा सही हुन् भन्दै एक न एक दिन घर फर्किन्छन् र बार्दलीमा उभिन्छन्
चुनाबको बेलामा एउटा उम्मेदवारलाई #हत्यारा भनेर भाषण गर्दा पनि @ECNOfficialचुप लागेको छ नि।#रबिन्द्र_मिश्रको उम्मेदवारी खारेज गर्नु पर्दैन?राजाहरुको पालामा हामी जनताहरुले कुनैपनि पन्चेलाई यसरीनै हत्यारा भनेको भए त्यसको के हालत हुन्थ्यो?राजाले ठाडै #गोली_ठोक्ने आदेश दिन्थे होला।ही!
सुन्दा आँसु नै आयो। सुर्खेतको महासमिति सदस्यलाई खुकुरीले छिया छिया परेको अझै सम्झन्छु। त्यसबेला म सुर्खेत नै थिए। 😥😪
समाचार सुन्दा पढदा त आँसु आउँछ तर भोग्नेलाई के भयो होला?
https://t.co/dqb4ndHoqg via @YouTube
चुलिन्छ कहाँ उचाई हाम्रो हिमालै नरहे
रहौला कहाँ नेपाली हामी नेपालै नरहे !
राष्ट्र कवि माधव घिमिरे रचित गीतको उक्त पंक्तिलाई मनन गर्दै नेपालको सीमा सृुरक्षा र भौगोलिक अखण्डताको पक्षमा आवाज वुलन्द गरौं !
हामी कानुनी शासनलाई बलियो बनाउन नसकेर चुकेका छौं । अर्थमन्त्रीमा जनार्दन शर्माको पुनर्नियुक्ति पनि त्यही बुझाइको नतिजा हो । तत्कालीन ओली सरकारको भन्दा अहिलेको सरकारको कार्यशैली निरंकुश र चर्को छ @Shekharnc https://t.co/Z7O04meWLg
सत्ता कसरी चल्छ हेर भनेर @MinendraRijal ले भनेका थिए हेरेउ होइन त सत्ता चलेको। यो भन्दा राम्रोसँग कसैले चलाएकै छैन। तेसै गाली गर्छन् यार पत्रिका, पत्रकार र सम्पादक। तिमरूले सहयोग गरेरै यो सब भएको हो भन्ने हाम्लाई थाहा छ त। केको ल्याङ ल्याङ ह तिमरूको।
मेरोनिर्लज्जहरुले चलाएको देश हो।अनि हामी जनता, कायर विवेकहीन भेडाबाख्रा!सधै यस्ता अपराधीहरुलाई शासनमा पुर्याउन मत दिने! निकै निराश छु।यो देश बस्नलायक अब नरहने भो! नैतिकहीनहरुको देश हुन पुग्यो! @thapagk@ameetdhakal @nksthaprakash @PradeepgyawaliK@kpsharmaoli@PCLohani@dhanrgrg