हर्क पनि त यहिंकेा Product हुन ।आफु शक्तिमा हुँदा एऊटा बेाल्ने , गर्ने , अरू शक्तिमा भए अर्कै बेाल्ने अर्कै गर्ने ।
https://t.co/Tw4cT3XRyZ via @YouTube
काँग्रेस,एमाले , माओवादिले विगतमा बनाएका सुकुम्बासि आयेागले बाँडेका जग्गा केा केा ले पाएका रहेछन भनेर खेाज्येा भने के के भेटिएला ? ति आयेागका पदाधिकारि र नातेदारकेा कति ठाउँमा कति कति वटा जग्गा हेालान ?