दुईदिन बिदा ,हप्तामा 40 घण्टा काम ।
के भयो हानि ,बिरोध गर्दा विचार पुर्याउ।
कि काम गर्ने मानिसले आराम गर्नै हुन्न
आचि बुद्धिले देश कहिलै उभो लाग्दैन ।
संसारले तीन दिन गरिसके हामी यहाँ रुदैछौं
अरु कुरा विदेशी नक्कल यसमा किन हट्दैछौं
वातावरण दिवस ,अमैत्री काम
बस थन्किए ,राइडर तमाम।
जिउँदा लासको बोल्ने हिम्मत छैन
धुवाँ धुलो तापले बाहिर निस्कन भएन ।
बोलम भने सबको तारो नबोलाम जिउन गाह्रो
युवाले सरकारले बनाए बिचरा संविधान तगारो ।
हामी चढ्ने उसले कमाउनी
यस्तो तरिकालाई के राम्रो भन्ने ।
मिडिया सँधै धमिलो पानीमा माछा मार्छ जुन देश को मिडिया पनि , सरकार गिराउन अस्थिरता ल्याउन उधृत छन् हामी नेपाली जनता सचेत बनौँ बालेनलाई काम गर्न दिउँ युवा जागरलाई सलाम गरौं दलमा फाटो ल्याउने बारे बचौ
बिदेशी राइडरलाई अनेकन बैधता तर नेपाली ब्यबसायी नेपाली बैंकबाट रिन लिएर ब्यबसाय गरेका ब्यबसायीलाई जोगाउन मनिसलाई सार्वजनिक सबारीमा बिस्वास दिलाउन प्रदुसन कम गर्न पनि प्राथमिकता दिउ राईडर बिदेशी पैशा बिदेशजाने हामी चढ्ने हाम्रा बाईककार पैशा हामिले तिर्ने कमाइ बिदेशीलाई सोच्ने कि ?
गणतन्त्र तिमीलेभनौं मैले माने,के रहेछ,कस्तो रहेछ अहिले पो जाने।एउटा फालौअर्कोआयौ,जनतालाई भिखारी बनायौंयो लेख्दा मलाई सबैले गाली गर्लान् पुनरुत्थानवादी पनिभन्लान् मलाई सत्य चपाएर नियुक्ति खानु छैनयुवासाथी मेहेनत पुगेन समय लाग्छ यहाँ बाठाले मात्र बोल्छन् जनताले दुईछाक खान पाउनुपर्छ
हाम्रालाई ज्यानै दिएर लोकतन्त्र ल्याइदिएका उहाँ हरुले लोकतन्त्रका नाउँमा परिवार कमाईतन्त्र चलाउने पूर्ववरिष्ठको सुविधा खोस्नु जायज हो उहाँहरु भिखारी हुनुहुन्न सबल हुनुहुन्छ यसैले कमजोर गरिबराष्ट्बाट सुविधा नलिँदा उहाँहरुकै कद बढ्दछ।संघीयता नामको क्यान्सर लाई कीमो कतिन्जेल दिने ?
आदरणीय अभिभावकज्यू म पनि अभिभावकनै पर्छु शिक्षाबिद, बिज्ञ होइन विद्यावारिधिकर्ता पनि होइन यद्यपि बच्चालाई दुई कुरा सोध्नुस्
खाना, खाजा खायौं ?
के, के, पढयौ ?
यत्ती कुराले पनि धेरै फरक पार्छ ।
स्वास्थ्य शिक्षा अभिभावकको चिन्ता ।जय होस् ।
मायोबादीका साथीहरूले जानेर नजानेर दुःख दिएको माध्यम वर्गीयलाई हो यो वर्ग न माथि जान सक्छ बा तल झर्न सक्छ ।इज्जत नाम संस्कार अनुशासन देशप्रेम भन्दैमा यो वर्ग सकिएकोछ ।
शक्ती पृथकिकरणलाई तीनदलियकरण गरेका बेला बार छेकेबार गजबार कहाँ थिए कुन्नी जनाताको काम फटाफट हुँदा भकाभक बदर गर्ने न्यायपालिका अती सर्बत्र बर्जिते कुरा न्यायिक मन, काम दलिय मन
बैंक वाला लाई थुन्न हुन्न किन कि उहा वरिस्ठ हुनुहुन्छ पैशा उहाहरु सङ छ
थुन्ने त गरीब निमुखालाई हो जो दाल रोटीका लागि निभेकीमा पर्दछ धनी मान्छे थुन्दा अदालत काम्दछ
गरीब मान्छे थुन्न आतुर गर्दछ
चुनाब जित्नु तरकिब हो देश चलाउनु बदमासलाई तह लगाउनु समय महत्व बुझ्नु काम गरीराख्नु बोलेर नदेखिइ गरेर कामबाट चिनिनु दलको लागी नराम्रो होला जनताको लागी राम्रो हो घन्टौ बोल्लेर जित्नु भ्रस्टाचार गर्नु सेटिङ गर्नुले देश भिखारी भयो अब अझै महाकङाल बन्नु छैन बाई पुराना स्वागत नयाँ युवा
म बालेनको नसमर्थक नकार्यकर्ता,उनिबाट लाभको पद लिन लालायित मान्छेहु तर मैले देखेको सेतोदौरा लगाउने नेपालीलाई सकाउनेनै देखेकोछु दौरासुरुवालप्रती सम्मन छ उनिले काम गर्छन सन्स्कारऔपचारिकता देखाउदैनन एसैलाई आधार बनाएर उनिको तेजोबध गर्नु देशमा भएकोनयाँआशा बिकास परिवर्तनको लहर माश्नुहो