नाम: मोहन,
घर : इटहरी ,
पढाइ: नो कलेज नो नलेज,
स्वभाव : फ्रेन्डली,
फलो गर्नु ब्याक पक्का,
दोस्ती गर्नु चाहेमा DM गर्नु ल,
मेरो ट्विट मेरो मुड अनुसार हो
@MhMhn2
कतिपय मान्छेहरु बिगतलाई सम्झेर रुन्छन तर म भने बिगतलाई सम्झेर हास्छु।किन कि मेरो खुशी नै बिगत हो बर्तमानमा कहिल्यै खुशी आएन त्यसैले म बिगतलाई सम्झेर हास्ने गर्छु।। -
एउटा वेश्याले हजारौं नारीलाई बलात्कृत हुनबाट जोगाउछे ।।।
र एउटा अर्धनग्न नायिकाले सबैलाई बलात्कार गर्न उक्साउछे।।।
तर यहाँ वेश्याको बदनाम हुन्छ अनि अर्धनग्न युवतिको जयजयकार
मलाई केही भन्नु छ
तर शब्द केही भेट्दिन
उनको माया भरी छ मनमा
तर खोल्न पनि सक्दिन
जन्जीरमा बाँधिएको त छैन
तर कैदी जस्तै बाँचेको छु
उनका यादहरु सँगालेर तिनै याद सँगै हाँसेको छ..