(५/५) लगानीकर्तालाई आश्वासन होइन, ७ दिने बिजनेस अप्रुभल र थितिको सिस्टम चाहिन्छ। बजेटको सफलता संसदको ताली वा कर्णप्रिय भाषणमा होइन, १०० दिन र १ वर्षमा देखिने 'Measurable Delivery' मा नापिनुपर्छ। बजेट बाँड्ने होइन, भविष्य बनाउने हो! #Nepal500BMission
(४/५) जलविद्युतलाई AI Compute र EV इकोसिस्टमको 'Wealth Creation Engine' बनाऔँ; पर्यटनलाई सस्तो प्याकेजबाट 'Premium Experience Economy' मा लैजाऔँ; र 'Makkusé' जस्ता हेरिटेज ब्रान्डहरूलाई प्रवर्धन गर्दै 'Made in Nepal' लाई राष्ट्रिय आर्थिक आन्दोलन बनाऔँ।
(१/५) भोलि जेठ १५ गते गणतन्त्र दिवसका दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूले आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। यो बजेट केवल अंकहरूको जोड-घटाउ मात्र होइन, देश छोड्न अस्वीकार गर्ने स्वाभिमानी नयाँ पुस्ताको भविष्यको मार्गचित्र हुनुपर्छ। #NepalBudget
हामी आयातित विचारधारा होइन, स्वदेशी समाधानमा विश्वास गर्छौँ।
हामी भाषणभन्दा काम र हिसाबलाई प्राथमिकता दिन्छौँ।
हामी युवालाई विदेश होइन, आफ्नै ठाउँमा अवसर दिन चाहन्छौँ।
#Jaato#Sindhupalchok2
LAWFARE: Over 90% of the lawsuits against the federal government and the Trump administration have been brought by or financed by NGOs - with $14 trillion in assets they can certainly afford it. Why should taxpayers be subsidizing sustained lawfare?
https://t.co/8nmUoaO2Oe
पार्टी केन्द्रीय कार्यकारिणी समितिको चौथो दिनको बैठक
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको श्रावण ३१ गते देखि शुरू भएको बैठक पार्टी अध्यक्ष श्री राजेन्द्र महतोको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंमा आज चौथौं दिन पनि जारी रह्यो ।
Transform Nepal into South Asia’s Green, Digital, and Financial Powerhouse
In 10 years (2026-2036), catapult Nepal's: GDP from $40.91B (2023) to $500B, Per Capita Income from $1,377 to $17,000
नेपालले आफ्नो भाग्य पुनर्परिभाषित गर्ने ऐतिहासिक मोडमा छ। यो समय आफ्नो क्षमतालाई पहिचान गर्ने, नयाँ प्रविधि र अवसरहरूलाई अंगाल्ने, र एउटा समृद्ध, आत्मनिर्भर र समावेशी नेपाल निर्माण गर्ने हो।
#नेपाल500B#हरितनेपाल#डिजिटलनेपाल#आर्थिकचमत्कार
The Future: Nepal as an AI & Blockchain Green Energy Leader
--A Digital Green Energy Economy powered by Nepal’s hydropower, AI, and blockchain.
--ESG-compliant investments from global funds & economies.
==A self-reliant Nepal that maximizes green energy exports using smart tech.
आर्थिक राष्ट्रवाद (Economic Nationalism), आदिवासी अधिकार (Indigenism), र बहुल-राष्ट्रीय राज्यको मान्यता (Pluri-nationalism) को समायोजनले नेपाललाई स्वाधीन, समृद्ध, र समावेशी बनाउन सक्छ।