आजबाट बडादशैँ प्रारम्भ भएको छ। यस सुखद घडीमा सबै सनातनीले प्रतिज्ञा गरौँ ।
१. धर्म-संस्कृति रक्षाका लागि तन, मन, वचनले निरन्तर लाग्नेछु।
२. धर्मको अपमान गर्नेको तीब्र प्रतिकार गर्नेछु।
३. विधर्मीलाई मतदान गर्ने छैन।
४. नेपालको राष्ट्रियता, इतिहास र गौरवको रक्षा गर्नेछु।
शुभदशैं
संसारभर हिजाबको विरोधमा स्वयं मुस्लिम महिलाहरू अभियान चलाइरहेका छन्।तर रास्वपाकी नेतृ क्रान्तिशिखा भने हिजाबमा यसरी अवतरित भएकी छिन्।
घुम्टो ओड्नु पो हुन्न, हिजाब त लगाउनु हुन्छ नि, हैन त? @krantishikha#हिन्दुविरोधीरास्वपा#रास्वपासकियो
जीवनभर सुखले खान पुगोस्,
खुशीले दिन पुगोस्!
हिजो यस अघि प्रेषित भिडियो सहितको सन्देशबाट धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयबारे थाहा पाएपछि फिनलण्डमा रहनुभएका बिनित श्रेष्ठले २५० योरो (झण्डै रू ३६,०००) सहयोग गर्नुभएको छ।
अत्यन्तै आभारी छौँ!
यस्तै स-साना सहयोगले सो आश्रयमा रहेका २३ जना छोरीहरूको जीवनमा ठूलो खुशी ल्याएको छ (हिजो प्रेषित भिडियो हेर्नुहोला)।
*****************
म सेप्टेम्बर १६ देखि २१ सम्म फिनलण्डमा हुँदा त्यहाँका मनकारी नेपालीहरूले धुलिखेलस्थित यो वाल आश्रयका लागि कोष संकलन गर्दै हुनुहुन्छ।
तपाईं फिनलण्ड वा वरिपरीका नर्डिक देशहरूमा हुनुहुन्छ र ती २३ जना छोरीहरूलाई साsssनो/ठूलो सहयोग गर्न चाहनुहुन्छ भने कृपया तल दिइएको नाम र नम्बरमा WhatsApp बाट सम्पर्क गर्न विनम्र आग्रह गर्दछु।
व्योमा ताम्राकार: +358 40 7227491
लक्ष्मीपति भण्डारी: +358 44 3161810
फिनलण्डपछि म संक्षिप्त भ्रमणमा स्वीडेन, नर्वे र डेनमार्कमा हुनेछु। ती देशहरूमा मसँग सम्पर्क गर्न या वाल आश्रयमा सहयोग गर्न चाहनु भएमा तलका साथीहरूलाई फोन गर्न अनुरोध गर्दछु।
स्वीडेन:
डा दीप थापा -- +46704148857
शैलेश उपाध्याय -- +46 70 986 09 72
नर्वे:
विजया अवस्थी -- +4794711195
डेनमार्क:
कविता अवस्थी -- +4542344062
*****
हिन्दु बाघ ज्ञानेन्द्र शाहीज्यूको दमदार भाषण सुनौँ।
प्रतिनिधी सभामा २७५ जना हुन्छन् तर धर्मरक्षाका लागि बोल्ने करिब करिब १५/१६ जना मात्र छन्। जसमध्ये १४ जना राप्रपाकै रहेछन्।
राप्रपाले मन जित्दैछ।
कुनै पनि पंथमा गौहत्याको अनिवार्य विधि छैन अझ हिन्दू आस्थामा गोवंश वध निषिद्ध छ।
मांशाहार तमाम बिकल्प हुँदाहुँदै गौहत्या गरिनु हिन्दूमाथिको साँस्कृतिक हिंसा हो।
अझ यस्तो कृत्य प्रति दलहरु र नेताहरुको मौनता अरु खेदपूर्ण छ। सामाजिक द्वन्द भडकाउने सुत्राधारलाई कार्बाही गर।
~ श्री अरुण कुमार सुबेदि
रवीले रक्षावन्धन लगाएर घण्टी उचाल्दा यो मन्दिरको घण्टी भन्ने जनतालाई लागेको थियो।
तर गौहत्यामा मौनता, पृना शाह शालिक प्रकरणमा मौनता, मन्दिर अगाडि चर्च प्रकरणमा मौनता र उनका कार्यकर्ताबाट बागेश्वर बाबाको विरोधजस्ता कार्यले उनको कित्ता प्रष्ट भएको छ। र भ्रमको जालो तोडिँदैछ।