On the 23rd and 24th of June 2023, we organized Nepal's biggest conclave, the Huawei MNC Digital Nepal Conclave 2023. More than 60 keynote speakers and resource persons from more than 5 countries including Nepal, provided valuable insights and views regar…https://t.co/6TqrYvdbim
If I ask an AI to write and email to you, send it, and then you ask AI to write a response to that email and send that response, have we now become an API for two AI's to communicate?
यो चुनावमा देशमा देखिएको बेथिति बिरुद्ध उत्रने साहस जुटाएका जुझारु उमेदवारहरुको उर्जा र हुटहुटी १ हारले नसुस्ताओस्, कतै न कतै ती समाज रुपान्तरण र सम्वृद्धीको यात्रामा प्रकट भई रहुन्। 🙏🙏
काठमाडौं १ का बासिन्दाले परिवर्तनको राम्रो मौका गुमाए । यहाँ यथास्थितिवाद हावी देखियो: परिवर्तन ल्याउन लागिपरेका सबै उम्मेदवार, केहिमा युवा जोस पनि, साटो पुरानै व्यक्तिलाई पत्याए । लू बधाई !😉
म कुनै दल वा व्यक्तिको विशेष वकालत नगरी एक नागरिकको रुपमा बोल्दैछु ।