@shisir राहदानीको Biometric Embassy बाट हुन��, तर NID का लागि अनिवार्य नेपाल नै आउनुपर्ने व्यवस्था विदेशमा रहेका नेपालीका लागि ठूलो दुःख र आर्थिक भार बनेको छ।
प्रवासमा रहेका नेपाली पनि यही देशका नागरिक हुन्। कृपया Embassy/Consulate मार्फत NID Biometric सेवा सुरु गरियोस्।
@KantipurTVHD राहदानीको Biometric Embassy बाट हुने, तर NID का लागि अनिवार्य नेपाल नै आउनुपर्ने व्यवस्था विदेशमा रहेका नेपालीका लागि ठूलो दुःख र आर्थिक भार बनेको छ।
प्रवासमा रहेका नेपाली पनि यही देशका नागरिक हुन्। कृपया Embassy/Consulate मार्फत NID Biometric सेवा सुरु गरियोस्।
@MofaNepal
@MofaNepal@shisir@durapada@lokbchhetri राहदानीको Biometric Embassy बाट हुने, तर NID का लागि अनिवार्य नेपाल नै आउनुपर्ने व्यवस्था विदेशमा रहेका नेपालीका लागि ठूलो दुःख र आर्थिक भार बनेको छ।
प्रवासमा रहेका ���ेपाली पनि यही देशका नागरिक हुन्। कृपया Embassy/Consulate मार्फत NID Biometric सेवा सुरु गरियोस्।
#NID #MOFANepal
@MofaNepal@shisir@durapada@lokbchhetri राहदानीको Biometric Embassy बाट हुने, तर NID का लागि अनिवार्य नेपाल नै आउनुपर्ने व्यवस्था विदेशमा रहेका नेपालीका लागि ठूलो दुःख र आर्थिक भार बनेको छ।
प्रवासमा रहेका नेपाली पनि यही देशका नागरिक हुन्। कृपया Embassy/Consulate मार्फत NID Biometric सेवा सुरु गरियोस्।
#NID#MOFANepal
“Perché à plus de 3500 mètres, je contemple les montagnes françaises, aussi envoûtantes que celles du pays natal de l’Everest. La beauté ne connaît pas de frontières.”
नेकपा एमालेका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य आदरणीय सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको खबरले स्तब्ध बनाएको छ।
संविधान सभा अध्यक्ष हुँदा संविधान निर्म��णमा सहमति र सहकार्यका लागि उहाँले गरेको समन्वयकारी भुमिका सदा स्मरणीय रहनेछ। म संविधानसभा सदस्य हुँदा र अहिले पनि अभिभावक जस्तै भएर संसदीय अभ्यास र प्रक्रियाका सन्दर्भमा कैयन् विषयमा मलाई सिकाउने, बुझाउने सुवास दाइको अभाव सधैँ खड्किनेछ।
उहाँको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्��ली साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
नेकपा एमालेका उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य तथा संविधान सभा अध्यक्ष बौद्धिक एवम् सालिन नेता सुवास नेम्बाङ्को ७० वर्षको उमेरमा हृदयघातका कारण भएको निधनले स्तब्ध र दुखित तुल्याएको छ ।
संविधानसभाको सभामुखका रुपमा संविधान निर्माणका समयमा उहाँले निभाउनु भएको महत्त्वपूर्ण भूमिका देशले सदैव सम्मानसाथ स्मरण गरि��हने छ । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु।