@KhadgaCN सामन्ती, शोषक भनेर यो बुढा ले जुनी कटायो गर्ने फेरि केही हैन जनवादी क्रान्तिको नाममा गाउँ गाउँ मा गएर रक्तिम साँस्कृतिक को नाममा तरुनी को नृत्य हेर्दै चन्दा असुली गर्यो २-४ झोले पाल्यो, विश्व घटनामा मसाल जुलुस गर्यो कठै
@dil_nisani २-४ जना झोलेलाई गाउँमै कुकर बम, पाइप सकेट बम बनाउन सिकाउने, भएक��� हट्टाकट्टा केटाहरूलाई चन्दा असुली गर्न सिकाउने सबै काे घरबाट विदेश छन् अब डलर, रियाल, येन, रिंगेट मा आम्दानी