पछिल्ला गतिविधि हेर्दा उहाँ देशको राष्ट्रपति होइन्, केपीजीको कारिन्दा ��एर प्रस्तुत भइदिनुभयो । यो दुर्भाग्यपूर्ण कुरा हो । गणतन्त्रकै लागि दुर्भाग्यपूर्ण कुरा भयो ।’
#पुष्पकमल_दाहाल #प्रचण्ड
परिश्रम नै नगरी,भाग्यलाई धिकार्ने हामी
नानाथरी सिकि , आफैलाई बिगार्ने हामी
भुल्छौ आफ्नै परिचय,खोयाबिर्के लाएपछि
आफै महान ठानी, आफ्नै बयान गर्ने हामी
भुल्छौ आफ्नै स्वाभिमान,१/२ हात्तीले छाएपछि
आफै विद्वान सम्झी,दुनियाँको विश्लेषण गर्ने हामी
डर छैन कोरोनाको,लकडाउनको छ यहाँ
जनता भन्दा महत्त्वपूर्ण,अर्थतन्त्र छ यहाँ
पेट फुलाउनेले,फुलाउदै छन यसै बिचमा
एक गाँस खान नपाई, मर्ने मर्दै छ यहाँ
ठुला व्यावसामा,रमाउने रम्दैछ यहि मौकामा
बैंकको मासिक किस्ताले,रुवाउने रुदै छ यहा���
यस्ता कुरा सुन्दा सुन्दा कान पाक्न लाग्यो दिगो बिकासका लागि आवस्यक सरकार खै ???
‘कांग्रेसको निर्णयले राजनीतिले कोल्टे फेरेको छ’, प्रचण्डले भने, ‘म तपाईं सबैलाई बधाई भन्न चाहन्छु। अब छिट्टै नयाँ सरकार बन्छ। नयाँ परिस्थिति बन्नेछ। ’
पुरानो डरले दुनियाँमा कारोडौ मानिसलाई रात भरी जगाइदिन्छ र उनिहरुको प्रत्येक रात चिन्ता र पिडाले भरिएको हुन्छ । त्यसैले उनिहरु बिहान उठ्छन काममा जान्छन र तलाबको चेकले उनिहरुको डरलाई मृत्युुको घाटमा पुर्याइदिनेछ भन्ने आशा गर्दछन ।