अन्तरवार्ताको लागी छनौट भएका उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको सूचना । (चिकित्सक तथा स्वास्थ्यकर्मी सेवा करार)
Visit Website:
Link: https://t.co/xeXZJZgabs
स्वयंसेवक सचिवालयको कार्यालय मातहत रही स्वयंसेवक भई कार्य गर्न चाहने आवेदकको सूचिकरण सम्बन्धी सूचना (दरखास्त फारम सहित)
Click on following Link for open the Notice and form
https://t.co/h8hyii7CR5
स्वास्थ्य सेवाका स्टाफ नर्स, डेन्टल हाइजिनेस्ट र ल्याव असिष्टेन्ट पदहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Click and Open the Result following Link:
https://t.co/EwQJIUrRSG
स्वास्थ्य सेवाका क्लिनिकल साइकोलोजिष्ट सातौँ, हेल्थ असिष्टेन्ट, रेडियोग्राफर, ल्याव टेक्निसियन पदहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Click and Open the Result following Link:
https://t.co/w3VTdThxkK
स्वास्थ्य सेवाका बायोमेडिकल अधिकृत,फार्मेसी अधिकृत, अस्पताल व्यवस्थापक र रेडियोग्राफी टेक्नोलोजिष्ट सातौँ तहको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Click and Open the Result following Link:
https://t.co/gL9MjAeztJ
स्वास्थ्य सेवाका सातौँ तह नर्सिङ् अधिकृत, मेडिकल ल्याव टेक्नोलोजिष्ट, फिजियोथेरापिष्ट र डाइटिसियन अधिकृ सातौँ तहसम्मका नतिजा प्रकाशन सम्बन्धी सूचना
Click and Open the Result following Link:
https://t.co/8XcsbSBSwI
स्वास्थ्य सेवाका नवौ तह , मेडिकल अधिकृत आठौँ र डेन्टल सर्जन पदहरुको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
Click and Open the Result following Link:
https://t.co/Q9HurygP18
स्वास्थ्य सेवाका क. जनरल सर्जन, क.जनरल फिजिसियन, क.अर्थोपेडिक सर्जन र क.प्याथोलोजिष्ट नवौ तहको नतिजा प्रकाशन सम्बन्धी सूचना ( नतिजाको विवरणमा फरक पर्न गएमा मन्त्रालयको अभिलेखबाट संशोधन गरिने छ )
Click and Open the Result following Link:
https://t.co/xbVXRRZYcX
कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री जीवनबहादुर शाहीज्यूले नेपालको संविधानको धारा १६८(९) र धारा १७०(१) बमोजिम देहाय अनुसार नियुक्ति,हेरफेर र कार्यविभाजन गर्नु भएकोछ।
जिम्मेवारी प्राप्त गर्नुहुने माननीय मन्त्रीज्यूहरूलाई हार्दिक बधाई
तथा शुभकामना व्यक्त गर्दछु।