The man who heals what doctors can't:
Carl Jung.
Studying his ideas will make you immune to depression.
These are his 7 Laws for Finding your Life’s Purpose:
“आफू धरतीमा आएकै देश बनाउन र ‘जनताका लागि गर्न’ भनेर सोच्नेहरूले यस्ता कुरा बुझ्ने ‘कोग्निटिभ’ क्षमता नै गुमाएका हुन्छन् ।”
आज मेरो स्तम्भ, कान्तिपुरमा : https://t.co/GVm87yKvVO
‘लेखकले पाठकको रुचिअनुसार लेख्नुपर्छ भन्नु साहित्यको मात्रै होइन पाठक स्वयम्को अपमान हो ।’
कान्तिपुर कोसेलीमा आज आख्यान वार्ता : https://t.co/GqMRoqXUfh
जितेर पनि हारिने यो लडाईंमा पृथ्वीनारायण शाहको सन्तानले अझ बढी दुःख नपाउन् भन्ने सल्लाहमात्र हो ।
अन्त्यमा एउटै आह्वान– ‘राजा नआऊ, ज्यान जोगाऊ’ ।
https://t.co/9TyOhbu0Yt
by @prateekpradhan
My take on Nepali cricket and the issue of social justice.
‘खेलले आम मानिसलाई उनीहरूले बुझ्ने भाषामा संवाद गर्छ ।’ त्यो भाषा हो सहअस्तित्व, समानता र सामाजिक न्यायको । के नेपाल क्रिकेट आफ्नो गल्तीलाई सच्याएर सामाजिक न्यायप्रति प्रतिबद्ध बन्न सक्छ ?
https://t.co/vkRSeGe24n
नेपालमा यो ‘देश बनाउने’ विषयलाइ ‘बौद्दिकीकरण’ गर्नुपर्ने देखियो-
मानिस किन जन्मेको भन्ने त थाहै छैन तर उ देश बनाउन भनेर जन्मेको होइन।देश नहुँदा पनि उ जन्मेकै थियो, देश नरहे पनि उ जन्मन छाड्ने छैन।देश बनाऊँ भनेको आफु बस्ने ठाउँ राम्रो बनाऊँ भनेको मात्र हो, यसमा भावुकता जरुरी छैन।
धरानमा भदाै ९ गते भएकाे र्यालीकाे भिडियाे फाेटाे भन्दै भाइरल सामग्रीबारे @Nepal_Check का लागि मैले गरेकाे फ्याक्ट चेक 👇
नझुक्किनुस्, याे तस्बिर धरानमा भएकाे र्यालीकाे हाेइन, दुई महिना अघि वीरगञ्जमा भएकाे रथयात्राकाे हाे https://t.co/r505qPTufc
Can Nepal's prime minister repair the country's relations with India?
My curtain-raiser on Prime Minister Pushpa Kamal Dahal's visit to India @NikkeiAsia#nepal#kathmandu https://t.co/fLexsb7npX