Hands down, this is the clearest and most effective explanation of Transformers on YouTube. The lecture was delivered by Professor Bryce as part of Davidson’s CSC 381: Deep Learning (Fall 2022).
If your goal is to truly understand Transformers and self-attention, this is the only video you need and there’s no reason to watch anything else.
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ https://t.co/PZgUYFSlKe
Breaking News: At least 12 people were killed in Nepal, officials said, during demonstrations against corruption and new government restrictions on social media platforms. https://t.co/50e6GezpDQ
@prak000 Neither he nor any of his family members are involved in politics or hold any positions in the current government. Today, he is simply an ordinary citizen, like the rest of us, who is impacted by the recent actions of the government. Stop diverting the agenda to the monarchy now
१० औं करोड खर्च गरेर छोरा सम्भब सिरोहियाको बिहे गर्दै गर्दा Kantipur मा कर्मचारी पत्रकारहरु आफुहरुले महिनौं देखी तलब नपाएको भन्दै यसरि बिरोधमा उत्रेका थिए । त्यतिखेर हनन नभएको प्रेस स्वतन्त्रता किर्ते अभियोगमा सिरोहिया पक्राउ पर्ने बित्तिकै हनन भयो रे !
गगन थापाको राजनीतिक बेइमानी र दोगलापन एकपटक फेरी पनी उदाङ्गो र छताछुल्ल भएको छ I
आज संसदमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पास गरियो I रास्वपा र राप्रपाले बिरोध गरे अरु सबैले समर्थन गर्दै पास गरे I
के छ त यो बिधेयकमा ?
यदि कसैले अकुत{अरबौ खरबौ जति सुकै होस } भ्रस्टाचार गरेको छ भने उसले अब यो विधेयकमा टेकेर 39% Tax तिरेर त्यो पैसालाई प्रयोग गर्न पाउछ I यो सरासर भ्रस्टाचारलाइ बैधानिकिकरण गरिएको हो I कानुनि रुपमै भ्रस्टाचार गर्न सक्ने/मिल्ने अधिकार सहितको बिधेयक आज पास गरिएको छ I
तर गगन थापाले रोष्ट्रममा उभिई सुशासनको पाठ पढाएर तल गइ कुर्शीमा बसेपछि सबै भन्दा पहिले उनैले टेबल ठोकेर भ्रस्टाचार गर्न पाइने/मिल्ने/सकिने विधेयकको समर्थन गरे र पास गराए I
अनी इनैले सुशासनका कुरा गरेर हुन्छ ? चाहे त्यो केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधेयकमा मान्छे मार्न मिल्ने सहितको ब्यबस्थामा उनले देखाएको दोहोरो चरित्र होस वा आज आएको भ्रस्टाचार गर्न मिल्ने ब्यबस्था सहितको बिधेयक लगाएत अन्य धेरै कुराहरुमा गगन थापाले देखाएको दोहरो चरित्रले प्रस्ट पार्छकि उनि दुइजिब्रे र दोहरो चरित्र भएका व्यक्ति हुन I
एउटा कुरा बोल्ने र अर्को काम गर्ने यस्ता दुइजिब्रे दोगलापंथी हरुलाई नेपाली जनताले राजनीतिबाट अलबिदा गर्नुपर्छ I यस्तै दुइजिब्रे हरुले देश बर्बाद मात्र हैन बिघटनको संघारमा पुर्याएका छन I
@thapagk
२००२मा म गंगालालको सर्जरी विभागको संयोजकमात्र थिएँ र हाम्रामा सोसमय लोकसेवा वा मे.अ.बाटै जागीर गर्नु पर्दैनथ्यो। पछि डा.साहेब गंगालाल आउँदा स्वागत गरेर यहाँले अपरेसन गरेका चारै बिरामीको मृत्यु सहज मान्दियौँ पनि। प्लिज्, म आज विभागीय प्रमुख यहाँलाई सो पद आजै छाड्छु। फर्किने हो?🙏