छुच्चो, स्वार्थी, फटाह, मतलबी, छल-कपट र झुट बोल्न सिक्दै छु, किन कि मलाई पनि बईमानहरुले भरिएको यो संसारमा जिउनु छ - पुरानो खाता ह्याक भएकोले यो नयाँ खाता खोलेको
यदी तपाईंलाई आफ्नो वरपर उच्चरक्तचाप को जानकार बिरामी रहेको तर नियमीत औषधी सेवन नगर्ने गरेको कोही भएमा औषधी सेवन गरेर आफुलाई मस्तिष्कघात हुन बाट जोगाउन सकिन्छ भनेर जानकारी दियौं र जागरूक समाज निर्माण गरौं!