@jainendrajeevan यो मुद्दा फैसला हुन कम्तिमा 6 महिना लाग्छ महाधिबेसन गरिसक्नु पर्ने म्याद मॅसिर सम्म अर्थात 4 महिना बाकि छ त्यो अबधि भित्र महाअधिबेसन भयन भने दल खारेज हुन्छ
@realpbhattarai लौ यी नानीले यो चुनावमा काङ्ग्रेसले जित्ने र गगन थापा प्रधानमन्त्री हुने स्विकार गरीछन् अर्काको आलोचना गर्दा आफ्नो अबचेतन मनमा रहेको सत्यता खुस्केको थाहा पाईनछन् .
@Yubraj_Koirala मेरो तपाईँ को परिचय छैन यदी मैले तपाई लाई र.....को छोरा चो.. बाहुन भनेर गाली गरे भने तपाईको तत्कालको प्रतिक्रिया के हुन्छ निष्पक्ष भयेर भन्नहोस त?
@tikaramyatri@thapagk@kpsharmaoli@ShahBalen प्रधानमन्त्री घोषण गरेका पार्टीका अध्यक्ष बिच बहस गराय बक्तीतो कलामा world record राख्ने रबीको बोली मात्र हो की बौद्बिकता पनि रहेछ भन्ने थाहा लाग्थो.
@SherBDeuba र, यो तपाईँको संदेश जति धेर कांग्रेसी 'जन'ले रिट्विट गर्छन् नि, त्यति देश नबन्नेमा 'जन'ता त स्योर हुन्! लाज मान्नुस्, हुक्के-लाउके बिर्सनुस्, दलको नेतृत्व छाडेर दल चैँ जिउँदो राख्नुस्! फेरि पनि भनेँ, लजाउनुस्!😡😡😡😡😡😡😡
राष्ट्रिय नेता - ज्ञानेन्द्र शाही
राष्ट्रिय पत्रकार - ऋषि धमला
राष्ट्रिय गायक - दुर्गेश थापा
राष्ट्रिय सेलेब्रिटी - गुराँस नानी
मलाई किसुनजीले आफ्नो अन्तरंग समयमा भन्ने गर्नुहुन्थ्यो 'विजय, समाजको औकात अनुसार नेता पाउने गर्छ'।