सबै राजनितिक दलका उमेद्वारहरु देश दौडाहामा निस्किएकाछन, घरदैलोमा व्यस्त छन् । बजार भाउ बुझ्न व्यस्त छन्, आफ्नो पल्ला भारी हुने देखेनन् भने "फलानोले चुनाव चाहेको छैन" भन्दै अर्कोलाई दोष लाएर चुनाव भाँड्न तिर नलाग्लान भन्न सकिन्न ।
शुभ प्रभात सबैलाई। तपाईंको दिन शुभ रहोस्।
सुप्रभात सब गोटे। बहुत नीक दिन हो।
सकसितं भिं सुथ । छिगु न्हि बांलायेमा ।
सब लोग के गुड मॉर्निंग। बहुत बढ़िया दिन बितावे के बा ।
बालेन-रवि सम्झौताले बालेनलाई नै भारी पर्ने आँकलन गरें मैले चाहिँ । बालेनको पपुलर भोट रास्वपालाई आएर केही थान सांसद(प्रत्यक्ष + समानुपातिक) जरुर बढ्छन्, तर संसदीय दलको नेता बन्न नदिनका लागि रवीले नै बालेनलाई चुनाव हराउँछन् । मेरो सोझो बिश्लेषण है!
सबैले बलेको आगो ताप्ने रहेछन्!
पछिल्लो समयमा के कति कारणले लोकप्रीयता गुम्यो , त्यो भिन्नै पाटो हो, तर, आजको नेपाल निर्माण गर्न @SherBDeuba को निकै ठूलो भुमिका छ । नेतृत्वमा टाँसिरहने र सिमित मान्छेले घेरिने बानीले गर्दा अन्त्य सार्है दुखान्त भयो । सीघ्र स्वास्थ्य लाभ होस्
सात दिने म्यादमा पक्कै पनि ती सामाजिक सञ्जालका संचालक कम्पनीले नेपाल सरकारले भने झैं नगर्लान । यहि मेसोमा सामाजिक सञ्जाल बन्द भै हाले भने पुन: सञ्चालनमा फेरि पासवर्ड हाल्न पर्ने भयो भने कति फेसबुक सदालाई बन्द होलान? फोन फेर्नसाथ फेसबुक एकाउण्ट फेर्ने जमात ठुलै छ नेपालाँ
मेयर हर्कराज राईले त्यो स्तरमा झरेर लेटप्याडमै लेखेको चिठिको भाषा अपवाद बाहेकलाई मनपरिरहेको छ ।जनतामा यो हद सम्मको बितृष्णा जगाउने काम गर्नेहरुले सोच्नु पर्ने दिन पक्कै आयो है!
BreadFarm_bot has surpassed 30,000 users in just 5 days! We are currently preparing an airdrop plan—stay tuned. Also, let us know in the comments: do you prefer the Solana ecosystem, BSC chain, or ETH ecosystem?
हाम्रो समाज, देवत्वकरण र राक्षसीकरणको दलदलमा यसरी फसिसक्यो, निस्किन वा लिकाल्न निकै गार्हो हुने दिन आइसक्यो । सानो भन्दा सानो विषयमा हामी दुई कित्तामा बिभाजित भएर अर्को पक्षको सत्तोसराप यसरी गर्दौछौं कि मानौ, त्यो मान्यता राख्ने व्यक्ती वा समूह हामीलाई कहिल्यै चाहिन्न।
Join +1M users mining Otara tokens now and get ready for Imota's Mainnet in Q4/2024 & Listing in Q1/2025! #Imota#Otara#Imota_app https://t.co/W44fEUd1mm
I just removed a photo background in 5 seconds with https://t.co/6LnzJg5jW8! Try the easiest AI photo editor right now via @picwishcom#PicWish#PicWishReferral