If Nepomniachtchi takes the lead in game 14, Ding won't get another chance to equalize 😉
Dear @anishgiri, please convey this secret message to Ding 😄 My heart keeps doing 'डिङ्ग 'डिङा डिङ्ग' today 😛
#NepoDing
ट्वीटरले ब्लूटिक मोनिटाइज गरेकोमा पूँजीवादका जोदाहाहरूले हारगुहार गर��रा देख्ता उदेक लाग्छ । यहाँहरूको छटपटीले नै मस्कको निर्णय सही भएको पुष्टि गरिसक्यो । डिमान्डयुक्त जिनिस फोकटमा मिल्दैन। डिमान्ड क्रियट गराउनु नै बजारको कला हो, नाफालाई कुण्ठित गर्न मिल्दैन, तपाईंले तिर्नुहुन्छ😉
पाठकीय नजरिया भनिएको भए पनि यो समालोचनाकै कसीमा आएजस्तो ल���ग्छ । मेरो कथासङ्ग्रह 'मरीचिका'माथि यति विस्तृत र गहिरो टिप्पणी गरिदिनुभएकोमा लेखक/समालोचक खेमराज पोखरेल सर तथा @SahityaPost परिवारप्रति आभारी छु, हार्दिक धन्यवाद !
https://t.co/TsxAJQbzdC
Congratulations dear @anishgiri for winning the Tata Steel Chess Masters 2023! You are a genius! Played with courage, especially the g4 move 💖 May the present achievement be the start of conquering the World Championship title 😊 You deserve and you will achieve it soon!!!
आफैँले रातो स्टिकर टाँसेर हिँडेको घरमा लुसुक्क घुस्रिनुपर्ने कन्तबिजोगमा पुगेका दुखियालाई टोकस्न खोजेको अर्थ नलागोस् । तर बाबुरामजीले मारिसकेको मार्क्सवादको फेरि प्वाँख पलाएको हो कि होइन भन्ने जिज्ञासाले लास्टै हुँडल्यो हौ 😉
@brb1954
मेस्सी भाइलाई ट्रिब्युट दिन पनि केही लेख्नैपर्ने थियो । नलेखी बस्नै सकिनँ । लामो अन्तरालपछि मिडियामा आएँ । फुर्सद मिले पढिदिनुहोला । यहाँहरूको प्रतिक्रिया पनि जान्न पाए झन् सुनमा सुगन्ध 🙂
शानदार, जबर्जस्त, जिन्दावाद ! https://t.co/CY5jrVAAoP via @Sahityapost93
कार्यपालिकासँग मिलेर न्यायपालिका विरुद्ध आन्दोलन गरेको विषयमा अन्तर्राष्ट्रिय बारले नेपाल बार एसोसिएसनसँग स्पष्टीकरण सोधेछ । न्यायिक शुद्धताको लागि 'कुछ भी करेगा' टाइप गाना गाउने वरिष्ठ कालाकोटेहरूले अब आन्नोलनको आँधीबेहरी खडा गर्दै आफ्नै एसोसिएसनको हुक्कापानी बन्द गराउने भइगए 😉
पोर्चुगिज रामेले पहिलो ग्याममै ह्याट्रिक गर्देर मरेछ, बेरोजगार पेनाल्डोको जागिर यता पनि धरापमा त परेन नि कतै भनी चिन्तित छु 😆 गाह्रो छ हौ मलाई पनि, एउडो ज्यानले कता मात्रै थेग्नू 😜