@ahjazalvi1@Aadithyaa6@nabisha_jabeen@Tabishk89975352 @PrinceR32706737 @I_am_saifali@dhruv_rathee everyone is concern on their sovereignty.they arepatriotic no matter their power is.and we nepali have a history of independency that reflectsourcourage.we are ableto die instead nevertheless not being coward.and until you don't know the things atleast don'tspeak.educate urself.
@satan_cyber_god@ABPNews Hello @satan_cyber_god can you give information really helpful information to nepal government that may help us defending us and our propaganda?that will help us get our land back?
everything was constant.there were counter attack on every line the had as a proof.but in the end they won it by telling.why couldn't nepalreacted when the road have been constructing there since 14 years?if that was our land why couldn't we reacted.?we have been loosing the war
अब नेपालको अर्को काउन्टर के होला?यो वर्षको बजे��को 40%कृषि उत्तरोन्नतिको लागि छुट्याएर।कृषिमय वातावरण बनाएर।यो आर्थिक वर्षमा करिब 2% पनि रोजगारी सृजना गर्न सके र यसलाइ प्रतेक आर्थिक वर्षनिरन्तरता दिने हो भने अबका केही वर्षमा हामी कृषि प्रधान देश त अवस्य बन्नेनै छौ अनि आत्मनिर्भर
भारतले सेना प्रयाेग गरेर नेपाल माथि आ��्रमण गर्छ भन्ने भ्रमबाट मुक्त हाैँ 😊 तर भारतले अब हरेक क्षेत्रका माध्यमबाट कुटनैतिक चातुर्यता देखाउँ'छ त्यसका लागि भने नेपाल तयार रहनुपर्छ 😊
@prakashyonjan2@brb1954 फलाम तातेकै बेला घन हान्नुपर्छ |
नेपाल-भारत बिच अर्को महाभारत हुनपर्छ |
यति अनुकूल परिस्थिति सायदै अर्कोपटक अाउनेछ । अत: ग्रेटर नेपाल अान्दोलनका निम्ति मानसिक रूपमा तयार रहौँ ।
@PradeepgyawaliK फलाम तातेकै बेला घन हान्नुपर्छ |
यति अनुकूल परिस्थिति सायदै अर्कोपटक अाउनेछ । अत: ग्रेटर नेपाल अान्दोलनका निम्ति मानसिक रूपमा तयार रहौँ ।हामिले हाम्रो भुमी फिर्ता पाउनुपर्छ।
फलाम तातेकै बेला घन हान्नुपर्छ |
नेपाल-भारत बिच अर्को महाभारत हुनपर्छ |
यति अनुकूल परिस्थिति सायदै अर्कोपटक अाउनेछ । अत: ग्रेटर नेपाल अान्दोलनका निम्ति मानसिक रूपमा तयार रहौँ ।
#जयनेपाल्🇳🇵
ईतिहास साक्षी छ जब देशको हितकोलागि कुनै कदम उठाइयो भने हामी नेपाली जनताले बलिदान दिन पछि हटिएन।तर देशको अस्मिता माथि गद्दारी र खेल्वाड भयो भने कुनै शक्तिले बचाउन सक्दैन हामी नेपाली जनताबाट।
#जयदेश्🇳🇵