नेपाल दरिद्रतम मुलुकमध्येको एक । स्वतन्त्रताको अभ्यास पनि कमजोर । यस्तो किन ? मैले अनुवाद गरेका यी दुई पुस्तकले केही बुझ्न मद्दत गर्छ कि ! धन्यवाद @deependradc, @AjitBaral, @NirajBhari, @harijuhang, चैतन्य मिश्र सर ।
दसौं योजनामा लेखिएको कुरा👇योजनामा लेखिएको कुरा पुरा हुने भएको भए देश उहिल्यै बनिसक्थ्यो । जाबो एउटा संस्थाको नाम समेत ठिक ढंगले नलेखिने योजाको के कुरा गराइ भयो र ?
सन् १९५० मा नेपालमा एकजना इसाई थिएनन्। आज सरकारी तथ्याङ्क अनुसार ५,१२,००० भन्दा बढी छन्। अब बृद्धीको गति तिब्र हुँदै जानेछ।
त्यसले 'पास्टर'हरूकै शब्दमा "एउटा विन्दुमा सांस्कृतिक द्वन्द्व निम्त्याउने छ।"
समयमैँ विचार गर्ने कि नगर्ने? यस्ता विषयमा सोच्दैमा, नेपाली समाजमा एउटा तप्काले बनाएको भाष्य झैँ, कोही पनि 'अतिवादी' हुँदैनन्। जो समयमैँ यस्ता विषयमा सोच्छन्, ती 'दूरदृष्टि-वादी' हुन्।
भोली १ बजे मैतिदेवी मन्दिरमा तपाईँको प्रतिक्षामा हुनेछौँ।
मिलन कुन्देरा अस्ति बिते । उनको कृतिमा आधारित यो फिल्ममा अन्य कुराका अतिरिक्त कम्निस्ट सत्ताले एउटा डाक्टरलाई झ्याल पुछ्ने मान्छे अनि राजदूतलाई लोकल रेस्टुरेन्टको सफाइकर्मी बनाउॅछ भन्ने हेर्न पाइन्छ ।
@bhailiusha मिल्छ नि ! कथित कमनिस्ट र त्यस्तै सत्ताले सिकर्मीलाई डकर्मी र डकर्मीलाई सिकर्मी बन्न वाध्य बनाएका उदाहरण धेरै छन् । साँच्चि, कुन्देरा पनि कुनैबेला चेकोस्लोभाकियाको कम्युनिस्ट पार्टीमा सक्रिय थिए है ।
मलाई उहिलेको नेपाल मनपर्ने कारण-३
हाम्रो घर अघिल्तिर २ लेनको क्षतविक्षत कालोपत्रे सडक थियो । किनारामा काठका बिजुलीका खम्बा थिए । खम्बामा तार थिए । तार हाम्रो घरमा पनि जोडिएको थियो । बिजुली कहिलेकाही आउॅथ्यो । हामी प्रायः टुकी बाल्थ्यौं ।
अहो टुकीको प्रकाश !
माननीयःहिजो विद्युत हो कि विद्युतीय के जाती वेपार संसदमा आइत्यो पास गरियो नि कान्छा !
५ वर्ष अघि वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ मा पनि ठ्याक्कै यस्तै भा’थ्यो भन्नेमा म चाहि ढुक्क😂