एमालेले गिरीबन्धु चियाबगानको जग्गामा लगभग ५०-६०अर्बको नीतिगत भ्रष्टाचार गरेको हो भनेर सर्वोच्चको निर्णयबाट पुष्टि त भयो तर किन यो प्रकरणमा एमालेले गाली खाएन? यो दल माथिदेखि तलसम्म सेटिङमा चल्ने ज्योति बसुस्टाइलको कम्युनिस्ट नामधारी माफियाजस्तै हो भनेर त नहोला। तब कारण के हो त?😕
जनताको विवाह = जनवादी विवाह
राजकुमारीको विवाह = राजसी विवाह
यसमा अनौठो मान्नुपर्ने कुरा के छ र?
कम्तीमा जन्मिनासाथ नातिनी जर्नेलको उपाधि दिइएको छैन! त्यसैमा सन्तोक लागेकाे छ मलाइ त !
@muraharip दाजु हेर्नुभएको छैन भने The Lives of Others भन्ने चर्चित जर्मन फिल्म हेर्नुहोला है, अत्ति नै दामी छ, कम्युनिष्ट जर्मनीमा राज्यका संयन्त्रले फरक विचार राख्नेहरूको जीवन कसरी नारकीय बनाउथ्यो भन्ने बारे कथा छ।
अडिओमा राईले भनेका छन्, ‘मेरो चिन्ता नगर तर मेरा जो जो पार्टनरहरू छन् उनीहरूको इज्जतको सवाल छ। उनीहरूसँगको कुनै भिडिओ बाहिरियो सार्वजनिक भयो भने मैले कसैलाई छोड्ने छैन। मारिदिन्छु।’
BY: @SharmaShova
https://t.co/UbrSN4CP1C
हिजो बोलिएका शब्दहरु तोडमोड विना जस्ताको तस्तै यस्ता थिए...
फेरी पनि मेरा कुनै अभिव्यक्तिले या तोड मोड गरी रखिएको भिडियोले पनि कसैको मनोभावनम�� ठेस पुगेको भए मा��ी माग्दै आदरणिय सीता दाहाल प्रति भावपूर्ण श्रद्दान्जली पुन अर्पण गर्न चाहन्छु|
एक कार्यक्रममा भक्कानिँदै उनले भनेकी थिइन्' अर्को जन्म हुन्छ भने म केटी भएर ���जन्मिऊँ।' यता पल जेलमा कसरी सुतेँ, प्रहरी हिरासत कति गन्हायो हाँस्दै अनुभव सुनाइरहेका थिए। सन्दीप बढो मजा लिएर हाँस्दै सुनिरहेका थिए। र, त्यो दृश्य निकै घिनलाग्दो देखिएको थियो। https://t.co/UbTc9aSWv8
पूर्व मुख्यसचिव लीलामणिले नक्कली टिकिन्छा गुठीको नाममा ललिता निवासको चार रोपनी जग्गा कायम गर्न लिखित निर्देशन दिएका थिए (पत्र सहित)
https://t.co/foKJ7NVP6N
पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुन, ग्यालेक्सी टिभीका कुमार रम्तेलले ८४ वर्षका ब्यक्तीलाई कसरी दुख दिइरहेका छन् भन्ने एक्सक्लुसिभ सामाग्री। गजवको ठगी जालो जसमा जिवी राइ समेत कहिँनकहीँ संलग्न देखिन्छन्। यसबारे हाम्रो फलोअप जारी छ।https://t.co/h3kLQqMpqD
@muraharip@bhailiusha BLM त टाट पल्टिन लागेको छ, थाहा पाउनुभयो दाजु? एकै वर्ष ९ करोड डलरभन्दा बढीको चन्दा पाको, नेतृले चारवटा बंगला किनेर, आफ्ना आफन्तलाई पैसा बाँडेर सबै पैसा चट! वाम राजनीति गर्न जान्नेलाई पैसा कमाउन चै गाह्रो छैन।
दुई करोडको टेप काण्ड आउने बित्तिकै रास्वपाले आफ्नो सांसदलाई निलम्बन गरेको थियो । ��ैपनी कांग्रेसहरुले रबि लामिछानेलाई लखेट्न छाडेनन ।
अहिले ८ करोडको अडियो टेप बाहिर आइसक्यो । तर कांग्रेसले आफ्नो सांसद आरजु राणालालाई खै निलम्बन गरेको ? कि राणाले लिएको रकम चाहिँ पशुपतिको भेटी हो?
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले बिरामी भनिएका सांसद लक्ष्मी महतो कोइरी बिरामी नभई नेपालबाट भारत भगा��एको विषयमा आजकाे सदनमा गम्भीर ध्यानाकर्षण गराउनुभयाे । सांसद लामिछाने आफू गृहमन्त्री हुँदा कोइरीलाई उनका परिवारका सदस्यले भारतसम्म कसरी पुर्याए भन्ने प्रमाण पनि आफूसँग भएको र आवश्यक परे सम्बन्धित निकायलाई उपलब्ध गराउने जानकारी समेत दिनुभयो ।
छोराको नक्कली लाइसेन्स बुझाएकी पूर्वसांसदलाई कारबाही गर्न प्रहरीलाई पत्र लेखे पुग्छ। हिजो गरेको पनि यही हो। तर याताय���त कार्यालयका हाकिम भन्छन् ‘उहाँ कार्यालय आइदिए छानबिन गर्न सहज हुन्थ्यो।’ https://t.co/pft1iQCBSe
Congratulations to this year’s Nepali Chevening scholars, who are heading to 🇬🇧 in the next few weeks. Best of luck with your studies! @CheveningFCDO@CheveningNepal