सरकार अरु केहि गर्नु पर्दैन पासपोर्टको अनलाइन फर्म सजिलै भर्न मिलोस अनि पैसा तिरेपछि 4/5 दिनमा घरमै पासपोर्ट डेलिभरी गर्दिए पुग्छ मलाई।😢😢मेरो लागी अरु केहि गर्नु पर्दैन 😭😭
देसको झन्डै तीस लाख विद्यार्थीका लगभग दुई लाख भन्दा गुरुहरु गत चैत (चार महिना) देखि तलब नपाएर सडकमा आउनुपर्ने अवस्था आईसक्यो 😭😭 हामिहरु चै गुरुपुर्णिमा भन्दै शुभकामना साटासाट गर्दै छौ । ती तिसलाख विद्यार्थीका गुरुहरु भोकै हुँदा गुरुपुर्णिमाको शुभकामनाले मात्रै पेट भरिन्छ र ??
सरकारका गतिविधिहरु देख्दा मेरो पनि पटक्कै चित्त बुझ्दैन तर त्यो चुच्चे नक्सा जारी गर्ने काम केपी ओलि बाहेक कोह�� माइकालालले गर्न सकेका भए केही सोचिन्थ्यो 😎😎तसर्थ #Iamwithkpoli
केपिले स्वयम मान्छे काटेर १४वर्ष जेल बसेको इतिहास विदितै भएको अवस्थामा उनका झोलेहरुको प्रचण्ड��ाई हत्यारा भनेको सुहाउँदैन।
क्रान्तिको समयमा कैयौं दोषी-निर्दोषीले ज्यान गुमाउनु सामान्य हो
तर शान्ती स्थापना पछि त्यस्ता मुद्दालाइ व्यक्तिगत दुस्मनिका रुपमा लिनु पक्कै पनि जायज होइन।
यसो बुझ्दा स्थानिय तहमा भ्रष्टाचार अधिक हुँदोरहेछ।कारण जनप्रतिनिधि त्यति पढेका छैनन्। पालिकामा हुने सम्पुर्ण हिसाब/किताब कर्मचारीलेनै हेर्छन तर उक्त कामकारबाही बुझ्न सक्ने शिक्षित युवाजति पलायन छन।
प्रतिपक्षी पनि उहि मुख चल्ने तर कलम नचल्ने छन।
जसले नितिगत भ्रष्टाचार बढाएको छ।
हजारौंको संख्यामा विदेशिएकाहरु लाखौंको संख्यामा फर्किदैछन।युवाहरु���ा बेरोजगारको साथै राज्यप्रतिको नैराश्यता बढ्दो छ। भने यता देशको अर्थतन्त्र केही दिनमै टाट पल्टिनेवाला छ।भोकमरी बढ्दै गएमा लुटपाट बढ्नेछ।
अब विपल्व जस्ता नेता जाग्नेछन।
यो त मुलुक गृहयुद्धमा फस्ने संकेत हो मित्रहरु
@doc_gurl At first start to love your books. Get attached with them . They will give you positive response. Its takes 4/5 days to understand both yours and book tune.