लकडाउनको वेला लामो समयसम्म घरपरिसरमै बन्दी भएर बस्नुपर्दा मानसिक तनाव र अन्य स्वास्थ्यजन्य समस्या पैदा हुने हुँदा आआफ्नो रूची/परिवेस अनुसार विविध गतिविधि गरिरहनुपर्ने मनेविज्ञानवेत्ताहरू बताउँछन्!त्यसै मेसोमा आज नेपाली फिल्म ‘बुलबुल ‘ सपरिवार हेरियो!सबै हिसाबले उत्कृष्ट रहेछ है!
Bulbul is one of those stories of loneliness, affection, desires, struggle, love, ambitions and betrayal caused due to immigration.
The film will release in FOPI App.
App Linkk: https://t.co/0ZRwUIhVES
We are grateful to all our customers and well wishers for all the love & support. In a short span of 4 months, we are ale to be an entertainment partners of 100k+ audiences & bring Nepali entertainment to a different projection medium. Thank you for accepting us & helping us grow
फोपी पसले कसरी बन्ने ?
-https://t.co/aAnmtd5oML मा जानुहोस , दिईएको फारम भर्नुहोस् अथवा अझै बुझ्न मन लागेमा 9801180294 मा कल गर्नुहोस वा https://t.co/DoYWtPc4ql मा हेर्नुहोस|
#FOPI#fopipasal#fopionline#fopihotspot#entertainment#nepal
FOPI announces free viewing of movie titles currently available on the app.
You can now watch all the movies available on the FOPI app for free except for the FOPI exclusives that includes :
*Ma Yesto Geet Gauchu
*FIRKE and
*Nirbhaya.
#FOPI#myfopi
नेपाली संगीत तथा चलचित्र इतिहासको जानकारी दिने उदेश्ले आजबाट हरेक साझ हामी कुनै रोचक जानकारी लिएर आउने छौ । नेपाली संगीत बजार कस्तो थियो भन्ने बारे जानकारी गराउदै वरीष्ट साहित्यकार ईन्द्र बहादुर राइको सम्स्मरण बाट सभार गरिएको यस् भनाइलाई आजको कोसेलीका रुपमा प्रस्तुत गरेका छौ।