बाआमालाई मनाउछु , दुई चार बर्ष पर्ख न ल।
पञ्चेबाजा घन्काउछु, दुई चार बर्ष पर्ख न ल।
सानो अनि थोत्रीएको छ, मेरो त्यो गाउँको घर।
त्यो घर पनि सजाउछु, दुई चार बर्ष पर्ख न ल।
छैन सम्पत्ति, भनी हाम्रै कुरा काट्नेहरुको पनि।
मुखमा बुझो लगाउछु, दुई चार बर्ष पर्ख न ल।
‘मूसा’ गणेशको बहान भए पनी मान्छे जिवनमा मूसाले कहिले ‘हिरोको’ रोल प्ले गर्या छ त कहिले ‘भिलेनको’ तर प्राचिन कालदेखी नै मूसालाई बढी सकारात्मक रुपमा नै लिने गरिन्छ!अहिले आएर पनी ‘अर्थ मन्त्रालय’ को एक मूसोले अर्थमन्त्रालयको सिसिटिभीको तार काटी HERO को रोल खेलेको छ!सलाम रकी भाई!
💪
शारीरिक र मानसिक रुपमा दिनभरिको थकित शरीर........जब रात पर्छ तिम्रो याद गर्दा गर्दै जोडिएका परेलिहरु,अनि सपनिमा तिम्रो साथ......सम्झदा लाग्छ पुनः दिन कहिल्यै नआओस ।
#शुभरात्री🙏
बालेनको विरोध गर्न केही नपाएर केही ठुला भनाउँदा मिडियाले पनी “बालेनले नेपहपको श्रीपेचको विजेतालाई लगाई दिएको श्रीपेच विवादमा” भन्दै न्यूज बनाई रहेका छन! बालेनले बनाएको हो र त्यो श्रीपेच? उनीलाई जे दिईयो त्यही लगाई दिए! यसो कसैले राम्रो गर्न लागे त खुट्टा तान्न शुरु भैहाल्छ!
✍️✍️
बा ले भनेको एउटै शब्दले हरदिन झस्काउँछ यो सहरमा: जिम्मेवारी र व्यवहार आफ्नो थाप्लोमा परेपछि थाह पाउँछौं, आज अरुले कमाएर जुटाइदिँदा दुःखी छौ!!💔हो रहेछ बा थाह पायौं!!😔😔💔