सुनिल पोखरेल सर मेरा गुरु, र मजस्ता अनेकौँ नेपाली नाट्यकर्मीका पनि गुरु । आधुनिक नेपाली रङ्गमञ्जका एक हस्ती । एक शिखर ।
नाटक अन्तिम गीत
उद्घाटन प्रदर्शनः २ असोज, ४.३० बजे ।
नियमित प्रदर्शनः ३, ४ र ५ असोज, दिनको २.३० र ५.३० बजे
स्थान ः रुसी सदन ,कमलपोखरी
"१५ औं राष्ट्रिय बालनाटक महोत्सव २०८०" को तयारी सुरु भएको जानकारी सहितको यो पोस्टर रिलिज गर्दा हामी अत्यन्तै खुसी छौँ ।
यो पोस्टर जनकपुर निवासी जेनिशा साहले बनाउनु भएको हो। उहाँ अहिले पोखरा स्थिति Sainik Awasiya Mahavidyalaya, Pokhara कक्षा ६ मा अध्ययन गर्दै हुनुहुन्छ ।