नयाँ संसद्मा नवधनाढ्य हावी, छुटे निम्न वर्ग र विपन्न
प्रत्यक्षतर्फ निर्वाचित १६५ सांसदमध्ये २४ जना उच्च वर्ग र ७२ जना उच्च मध्यम वर्गका छन् भने निम्न वर्ग अर्थात गरिब र विपन्न परिवारका भने एक जना पनि प्रत्यक्षतबाट संसद्मा आएका छैनन्।
संखुवासभाका नारायण श्रेष्ठ ५० वर्षअघि अमेरिका पुगेका थिए । त्यसबेला र अहिलेको अमेरिकामा कति अन्तर आएको छ ? हामीले उनको अनुभव र अनुभूतिका आधारमा नेपालीहरुको अमेरिकी साइनो केलाउने प्रयास गरेका छौं ।
कुराकानी यता हेर्न सक्नुहुन्छः https://t.co/h7uur8dVdf
Last month, Himal Southasian turned 39. That makes it an incredible 39 years and counting of independent, uncompromising journalism for Southasia! We celebrated the landmark with a set of big upgrades to make Himal even better for you, and we're excited to share everything we’ve done.
To mark our 39th anniversary, we’re offering 20% off on all Patron plans – starting at just USD 4/month – from now until the end of the month. Become a Himal Patron now and join us in the celebration: https://t.co/EZKLiPuZVy
यो विभेद किन ?
युरोप, अमेरिका, मलेशिया, खाडि वा भारत जहाँबाट आए पनि नेपाली नागरिक समान हुन्।
तर,
जहाज चढ्नेले १३ लाखसम्मको गहना, टिभी वा मदिरा ल्याउँदा भन्सार छुट,भारतमा वर्षौ श्रम गरेर स्थलमार्गबाट फर्किनेलाई ५ सयमाथि भन्सार
@Achutpuri asks the question
https://t.co/Cc4lsrC3CR
६बर्ष पहिले नेपाल फर्किदा, एउटा हुटहुटी थियो। कम विकसित देशमा एउटा उत्कृष्ट अनुसन्धान संस्था निर्माण गर्ने र यहाँ बसेर विश्वस्तरिय अनुसन्धान गर्ने। त्यहि सोच अनुरूप हामीले ग्लोबल इन्स्टिच्यूट फर इन्टरडिस्प्लिनरी स्टडिजको स्थापना गर्यौं। शुन्यबाट शुरू भएकाे यात्रा सात बर्ष पुग्दा।
Everest climbers form a massive -almost five kilometers long -queue between Camp II and Camp IV on May 19.
This video taken by Pastemba Sherpa, gives an idea of the crowded route to summit of Everest this season.
नयाँ संसद्मा नवधनाढ्य हावी, छुटे निम्न वर्ग र विपन्न
प्रत्यक्षतर्फ निर्वाचित १६५ सांसदमध्ये २४ जना उच्च वर्ग र ७२ जना उच्च मध्यम वर्गका छन् भने निम्न वर्ग अर्थात गरिब र विपन्न परिवारका भने एक जना पनि प्रत्यक्षतबाट संसद्मा आएका छैनन्।
सबैभन्दा ठूलाे दल रास्वपाका प्रत्यक्ष र समानुपातिक गरी १८२ मध्ये २३ जना उच्च वर्ग र ७० जना उच्च मध्यम वर्ग सांसद छन् भने निम्म वर्गका दुई जना मात्रै छन्।