पाप लाग्छ
महाकवि लक्ष्मीप्रसाद देवकोटा
नटिप्नु हेर कोपिला!
नचुँड्नु पाप लाग्दछ।
नच्यात्नु फूल नानि हो!
दया र धर्म भाग्दछ।।
नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ।।
न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ।
धूलो नफेक्नु नानि हो!
उडेर भित्र ढाक्दछ।।…
पछिल्लो ३ घण्टामा सप्तकोशी चतारामा भारी वर्षा भएको र धनकुटा,सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकोले बिरिङ खोला, निन्दा खोला, चिन्स्याङ खोला, स्यौती खोला र अन्य स-साना खोलाहरूमा जलसतह केही बढ्न सक्ने# तटिय क्षेत्रमा सतर्कता अपनाऔँ। @NDRRMA_Nepal
@nishaoli बिहे गरेकी छाेरीकाे गाेत्र चाहिँ के हुन्छ ? रहर आफ्नाे ठाउँमा शास्त्र आफ्नाे ठाउँमा भएर हाेला नि त । बिहे नगरेकाे त गाेत्र फेरिएकाे हुन्न मिल्याे बिहे गरेकाकाे हकमा के हाेला त ?