The ICC’s changes to the fixture format for the 2027 ODI World Cup and 2028 T20 World Cup make sense from a competitiveness standpoint.
But if the final goal is to grow the game, there needs to be a stronger pathway for emerging nations.
Teams like the Netherlands, Scotland, Nepal, USA and Ireland need more meaningful matches ( FOR EXAMPLE: getting added as the third team into every bilateral series ), not just qualification tournaments.
Let’s not forget, that collective growth will make this sport a spectacle at the olympics.
So you’re telling me, associate sides have to play in a 3 year 50 over tournament, to qualify for a qualifier to qualify for another tri-series qualifier to then qualify for a World Cup.
@kathmandupost This news portal is disgusting. Has major errors such as the country playing the quadrangular series and the home country of the coach. How can they make such a blunder?
Balen and Sishan Baniya's collaboration to promote public schools of Ktm metro, !!BANG ON!!
बालेन भन्छन्:
हामी निर्वाचित भएर आए देखि शिक्षालाई पहिलो प्राथमिकतामा राखी शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर काम गरिरहेका छौ। शिक्षामा सीप , बुक फ्री फ्राइडे , पूर्व प्राथमिक, प्राथमिक तथा माध्यमिक तहका कक्षाको स्तरोन्नति, बिद्यालय पूर्वाधार स्तरोन्नति तथा निर्माण, प्रविधियुक्त शिक्षा, दिवा खाजामा थप अनुदान, शिक्षक र विद्यार्थीलाई मनोसामाजिक परामर्श, शिक्षक तालिम लगायतका शैक्षिक सुधारमा पहलकदमी कार्यहरु गरिरहेका छौ। महानगर भित्र रहेका ८७ वटा बिद्यालयहरु मध्ये ८२ वटा बिद्यालयमा पूर्व प्राथमिक कक्षा संचालन, अधिकांश बिद्यालयमा अंग्रेजी माध्यममा समेत पढाई , स्थानीय भाषाको पाठ्यक्रम लागु भएका छन। सामुदायिक बिद्यालय निजी बिद्यालय भन्दा अब्बल हुनुपर्छ, माध्यमिक तहसम्मको शिक्षा आधारभूत आवश्यकता हो र यो निशुल्क हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। शैक्षिक गुणस्तर सुधारका लागि चालू आर्थिक बर्षमा मात्रै करिब ३ अर्ब बजेट व्यवस्थापन गरेका छौ। गुणस्तर सुधारका लागि प्रति बिद्यार्थी प्रति महिना ५००० रुपैँया खर्च गरिरहेका छौ। यस शैक्षिक सत्रमा थप १२,०९२ जना बिद्यार्थी लिन सक्ने गरी आवस्यक पूर्वाधार तथा श्रोत साधनको स्तरोन्नति गरेका छौ। कक्षा अनुसार थप भर्ना लिन सकिने बिद्यार्थी संख्या को विवरणको लागि https://t.co/BXjodsR94o मा क्लिक गरी हेर्न सक्नुहुनेछ। बिद्यार्थी भर्नाको थप जानकारीका लागि सम्बन्धित बिद्यालयमा तथा भर्ना सम्बन्धि गुनासो भएमा ९८५१०६६६१७ मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।