@RabindraMishra नेपाल र नेपालि को भलो चाहने ले राजाको बक्तव्य को बिरोध नगर्नु पर्ने हो,चुनाउ पछि पनि कुनै निकाशा को निस्चितता छैन
संविधानको कुनै धारा नटेकि बनेको सरकारले गराउने निर्वाचन जो झट्ट हेर्दा रास्वपा
आहां लोग हरुले चुनाउ बहिष्कार गरेर आउनु परोनि राजालाई समर्थन गरेर
किन लोभ लालच
संविधानको कुनै धारा नटेकि बनेको सरकारले गराउने निर्वाचन जो झट्ट हेर्दा रास्वपा को जस्तो सरकार देखिन्छ कस्तो हुने हो
आयोग को प्रतिवेदन पनि आएन कति कारवाही गर्नुपने उमिद्द्वार लाई समेत मत हाल्नु पर्ने बाध्यता भयो मतदातालाई