प्रधानमन्त्रीले संसदमा उभिएर आफ्नै देशको विरुद्धमा अभिव्यक्ति दिन्छ, र जनता त्यसको प्रमाण जुटाउन लाग्छन् !
‘राष्ट्रघात’ मा शासक र जनताबीचको यस्तो ‘एकता’ संसारमा सायद विरलै देख्न पाइन्छ!
कथंकदाचित भारतले "हाम्रो सिमाना तिमीहरुले मिचेकै छैन भैगो" भनेपनि "किन मिचेको छैन ?" भनेर एक ट्रक प्रमाण घण्टेहरुले कता कताबाट जुटाई दिईसके । मालिकप्रति यति बफादार कुकुरहरु त सायद जुद्धशमशेरको खोरमा पनि थिएनन् होला।
देश यो बजेटले कहाँ पुग्ला माननीय अर्थमन्त्री ज्यु?
राजस्वबाट: ६६.१०%, १४ खर्ब ४ अर्ब
वैदेशिक अनुदानबाट: २.९०%, ६१ अर्ब ७४ करोड
वैदेशिक ऋणबाट: ११.६%, २ खर्ब ४७ अर्ब
आन्तरिक ऋणबाट: १९.३०%, ४ खर्ब १० अर्ब
बजेटको झण्डै ६०% चालु खर्चमा, विकास खर्च २०% मा सीमित
करिब ३१%, ७ खर्ब, ऋण!
बोका सभापती भएको पार्टीले बोकै बोका मात्रै भेट्दो रैछ फेरी सांसदको टिकट दिनलाई !
हुनत आफु गुनाको संगत हुने हो सबैको 😂😂
🔊🔊📢📢सुन्नुस नत्र कुरो बुझिंदैन !
'ककरोच जनता पार्टी' चलाउने ब्रोले नेपालको 'अराजक, अपरिपक्क र अशान्त' भन्दै घुमाउरो तरिकाले भनेर जेन्जी आन्दोलनलाई बादलकै लेभलमा व्याख्या गरेका छन्। सभामुखले रेकर्डबाट कहिले हटाउने?
आफूलाई कानुनभन्दा माथि ठान्ने भुल नगर्नुस्। हिजो ५ वर्ष नपुग्दै सडकबाटै सरकार फेर्ने बाटो देखाउनुभएको छ, भोलि ६ महिनामै आफ्नै पालो नआउला भन्न सकिन्न! चेतना भया!
यसले यस्तो गर्नु सामान्य हो। आफैले सडकमा आउन उक्साएका, ज्यान आहुति दिने जेन्जीको शवयात्राको दिन उसले– ‘आइ लभ यू हर्क’ लेख्यो। सुकुमबासीलाई काठमाडौंबाट हटाएको समाचार बाहिर आएपछि आफू सुकिलोमुकिलो भएको तस्बिर हाल्यो! घन्टेन्ट कृएटर र सेनाको आडमा यो दादागिरी कहिलेसम्म?
म एउटा शिक्षक हु। तपाईंसङ मेरा विद्यार्थी र सन्तानले केहि कुरा पक्कै सिक्नेछन सिकेका पनि छन तर आफुभन्दा अग्रजको सम्मान गर्न नसक्ने तपाईको यो बानी मेरा विद्यार्थीहरु र सन्तानहरुले कहिल्यै नसिकुन सम्माननीय प्रधानमन्त्री ज्यू।