नियुक्ति पाएका तर लिन नसकेका मात्र होइन नियुक्त गर्नेको समेत जागिर चेट बनाएका पुर्व #प्रधान_सेनापती कुल बहादुर खड्का ! नेपालको राजनैतिक र सैनिक इतिहासको अति दुर्लभ र महत्वपूर्ण अध्यायको अन्त्य । हार्दिक श्रद्धाञ्जली !!!
केही भ्रष्ट मण्डली बाहिरिएलान नेकपाको बुइ चढी सत्तामा पुगेर आरडीटी,पीसीआर,यतिओम्नी लगायत अनेकन कमिशनमा चुर्लुम्म डुबेर भ्रष्टाचारमा लिप्त हुने राष्ट्रघाती MCC पारित गरी स्वार्थसिद्ध नहुनेहरु चोइटिने हुन् भ्रष्टहरुको कुनै पार्टी,सिद्धान्त,विचार संगठन केही हुँदैन नेकपा रहिरहन्छ ।