@Sunita720951281 तपाई माहान हुनुहुन्छ । तपाईंको लेखाइमा वास्तविकता पाइन्छ तपाईंका लेख तथा रचना रेगुलर पढ्ने यो पाठकले तपाईंको माहान कार्य र कृतिको सधै उच्च सम्मान गर्ने गरेकोछ ।तपाई लाई हार्दिक नमन 🙏जय नेपाल ,
भुइँ मान्छे मेरो उत्कोसुकता !
हुँदाखादाको 2/3 सरकारका पि एम लाई छिमेकी रास्ट्र र त्यहाँको सत्तासिन पार्टीले निम्तो नदियर किन नेपालको रुलिङ्ग पार्टीका सभापति लाई बोलायो ???
कुरो किल्लर छ , जुन शक्तिले नेपालको राजपरिवारको बंशनास गर्यो त्यहि शक्तिले देशका राष्ट्रिय धरोहरहरु खरानी पार्यो । नेपाल अधोगतीमा लागेको त्यो दिन (२०५८/०२/१९) यो चोला नफेरिउन्जेल मनसपटलमा गडिएर बास गरिरहेको छ ।