भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला एवं मुलपानी र बिराटनगर लगायतलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडी बढाउने नेपाल सरकार मंत्रिपरिषदबाट आज निर्णय भएकोमा नेपाल सरकारलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु🙏
बिराट कोहलिले selfish game खेलेर सतक हान्यो !९ को नेट रनरेट रहेको अवस्थामा व्याटिङ गर्न आएको बिराट कोहलीले जम्मा८५को स्ट्राइक रेटमा रेकर्ड सतक हानेको छ!
#selfishkohali
आज, एउटा पालिका प्रमुखले देशको सबैभन्दा ठूलो सत्तारुढ दलको भातृ संगठन खारेजीको घोषणा गर्दा समेत मौन बसेको घटनाले , हिजो राणा,राजा र कम्युनिस्टहरु सँग जितेर इतिहास लेख्यो भन्ने कुरा नै अपत्यारिलो लाग्ने बन���यो !
सन 2019 मा जसरी बिजेपी(भारतिय जनता पार्टी) प्रवेशको लहर चलेको थियो ,त्यसरी नै आज भारतको मध्य प्रदेशमा ज्योति रादित्य सिंधिया निकटका सांसद,नेता तथा कार्यक��्ताहरुमा बिजेपी छोडेर आफ्नो पुरानै पार्टिमा फर्किन तछाडमछाड चलिरहेको छ!
लहर भनेको साउनको भेल हो,अस्थिर मान्छेहरुलाई बगाउँछ!