नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकार वकालत गर्ने एलेस बिलियात्स्की र दुई संस्था, रुसको मेमोरियल र युक्रेनको सेन्टर फर सिभिल लिबर्टिजलाई नागरिकको मौलिक अधिकारको रक्षाका लागि गरेको कामको लागि प्रदान गरिएको छ।
उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो ।
मैले अफिस गएर नक्सा र डोजर लिएर गए ।
मैले के बिराए ।
अब उपरान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको सम्रचना हटाइ दिनु होला । नक्सा जसरी पास भएको छ , त्यहि अनुसार बनाइ दिनु होला ।