आइतबार दिल्ली पुगेका प्रचण्ड नेपाली एकता समाजको कार्यक्रममा जाने देखावटी कार्यक्रम तय गरे पनि दाहालले दिल्ली रहँदा आइतबार र सोमबार दुई महत्वपूर्ण भेटघाट गरेका छन्।
थप समाचार कमेज......
@EONIndia@DrShankarSharma सुनौली देखि दिल्ली हिडेको बस दुर्घटनाको २४ घन्टा बित्दा पनि ट्राभल एजेन्सीहरूले दिन सकेका छैनन् मृतक यात्रुको विवरण
https://t.co/YsOFVf6S1j
@Meta DearTeam,
https://t.co/l2X2GNr38y I was earned some doller,On initial time I think I was put wrong bank details, now I am trying to update bank details but it feature could not show on my account. It is request to give necessary tools and allow to redeem on my amount
भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वको टोलीलाई दिल्लीमा राजदुत डा. शंकर प्रसाद शर्मा द्वारा स्वागत @DrShankarSharma@EONIndia
https://t.co/HJBnwqJoxc
"नेपाल फेस्टिवलले नेपाल भारतको ट्रेड, टुरिज्म र कल्चर विकासमा सहयोग पुग्नेछ" - डा. शंकर प्रसाद शर्मा - राजदुत, नेपाली राजदूतावास, नयाँ दिल्ली
@DrShankarSharma@EONIndia
https://t.co/5xV5ENTG3C
सरकारले कुलमान घिसिङलाइ हटाएर जनतामा आक्रोश बढाउने काम गरेको छ । १८ घन्टा लामो लोडसेडिङको अन्धकारबाट यो देशका जनतालाई मुक्त गराउने एक सक्षम कर्मचारी जसलाइ कारवाही गरेर पदबाट हटाउने काम गलत हो ।