आजबाट अर्जेन्टिनाको होम एण्ड अवे जर्सी लगाउने परिचित /अपरिचित मित्रलाई चिया खुवाइने, बाटोमा हाइहेल्लो सहित मिलेसम्म सँगै तस्विर लिने, सामाजिक सन्जालमा सबैकोमा रीयाक्ट वा कमेन्ट गरिने दैनिकी सार्वजनिक गर्दछु । #letsgoargentina🇦🇷🇦🇷🇦🇷
समिक्षा बासकोटा सिसाको घरमा बसेर अरूलाई ढुॅगा हान्न बन्द गर्नुस। पिताजीको राजनीतिक यात्रालाई नजिक बाट नियाल्नुभएको तपाई ले भाद्र २३ मा पक्कै हाम्रो बाउ खाडीमा तिम्रा बाउ गाडी मा भन्ने नारा लगाउनु भएन।। सॅयम भइ अघि बढनुस। ।
भारतीय होस् वा नेपाली; तीर्थयात्री लाई गाली नगरौं, उहाँहरू पर्यटक होइन, तीर्थालु हो।
तीर्थयात्री गरिव हुनसक्छ ।
तीर्थस्थल आउने आस्थाले हो, र आस्था धनीको मात्र हुँदैन।
सफाईको नियम बनाऔं र लागू गरौं तर खर्च गरेनन्, गरिव आए, आफै पकाएर खाए भनेर - सञ्जाल र व्यवहारमा दुर्व्यवहार नगरौं।
म पनि नेपाल यात्रा गर्दा धेरै हदसम्म आफैंले बोकेको खाना, फलफूलको भरमा यात्रा गर्छु।
शाकाहारीलाई नेपाल यात्रा निकै कष्टकर हुन्छ।
रास्वपा सभापतिसहित १७ सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिस
रास्वपा सांसद तथा प्रवक्ता मनिष झा भन्छन्- 'आयोगले थप अनुसन्धान गर्न भनेर सिफारिस गरेको छ । त्यो अनुसन्धान चाँडै गरियोस् भन्ने अनुरोध छ । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् ।'
https://t.co/7lKfWm0HrO