शेर बहादुर देउबालाई विमानस्थलमा यसरी स्वागत गरिदैछ मानौ उनी विदेश ���ागेका थिएनन् ,बरु नेपालका लागि त्यस्तो महत्वपूर्ण स्वर्ण पदक लिएर स्वदेश फर्किएका छन् जुन आज सम्म कसैले ल्याउन सकेको थिएन।🤣
रातमा आकाशको तारा गन्न मिल्दैन र?
तिमिलाइ नै दुनिया सारा भन्न मिल्दैन र?
तिमी मेरै हौ त भन्छौ नि बारम्बार,
तर तिमी मेरै मात्र बन्न मिल्दैन..??
#swrites🖤🕊️