अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा
संपूर्ण युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।स्वदेश तथा व��देशमा सक्रिय समस्त युवाहरूलाई आफ्नो जोश र जॉगर देशको उत्थानमा सदुपयोग गर्न आह्वान समेत गर्दछु ।
तस्बीर आफै झलझली झिलमिलि बलेर उज्यालो बनेको छ ,काठमाण्डू राजधानी आज साँझ , यसमा साथ दिनुहुने हजुरहरू स्वतन्त्र देश प्रेमी युबाहरू प्रति करोड़ नमन गर्दछु 🙏🇳🇵
#Congratulations@Kulman@Ghising
प्रतिनिधिसभाको बैठकमा केपी ओलीले शेरबहादुर देउवालाई सोधे, प्रधानमन्त्री ज्यु एमसीसी के गर्नुहुन्छ ?
कामरेड हाम्रो प्रश्न त हिजो हजुर हुँदा पनि त्यही थियो आज अरु हुँदा पनि त्यही छ @BBCNews
कोभिड–१९ संक्रमण फैलद��ं गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको जानकारी गराउँछु।
एमसीसी, नागरिकता, लिम्पि���ाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रम देउवासँग करा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो र? कमरेड भिम रावल ।।
कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन! यो भयो भने बडो गज्जब हुन्छ ! 🇳🇵🇳🇵
स्रोत: रातोपाटी Prime Minister's directive to appoint Kulman in Electricity Authority! If this happens, it will be amazing! 🇳🇵🇳🇵
Source: Ratopati
यो सुन्दर दृश्य पोखरा फेवातालको छेउ पामेको हो । जसले पनि फोटो खिचेको हो गज्जब छ, धन्यवाद !!!This beautiful view is found near Pokhara Fewatal. Anyone who took the photo is awesome, thank you !!!
@BhimRawal179 दार्चुला ब्याँस २ माल निवासी जय सिँह धामिको तुईन तर्ने बेला भारतीय SSB ले तुईन काट्दा उनि महाकाली नदिमा खसेर बेपत्ता भएका छन, नेपाल सरकारले भारत सरकारका प्रधानमन्त्री ज्युले भारत सरकारका प्रधानमन्त्री ज्यु सङ pm to pm कुटनैतिक पहल गरि दोषीमाथी कार्बाही होस