बालेन, जस्केलाबाट छिरेको नेता होइन। जसरी सत्तामा ज्ञानेन्द्र छिरे। बालेन आदरणीय जननायक बीपी कोइराला झै मतदानकों ‘ब्यालेट’बाट सदन छिरेको नेता हो। आज ऊ प्रधानमन्त्री भएर ‘क्रस बोर्डर’ विषयमाथि मुखरित हुँदा ऊसको अभिव्यक्ति शैलीमा केही तलमाथि परेको होला, तर सत्य के हो भने– ‘क्रस बोर्डर’को विषयमाथि नेपाली र भारतीय दुबैतिरका जिम्मेवार मिडियाहरुमा पर्याप्त रिपोर्टिङहरु भएका छन्। रिपोर्टिङका तथ्य, आयाम र बस्तपुरकताले जे चिज हाम्रो कुटनीतिक तहमा पनि सर्व स्विकार्य छ– त्यसलाई प्रसङगवस प्रधानमन्त्री बालेनले स्किारे। हो, भारतले धेरै ठाउँमा हाम्रो भूमी अतिक्रमण गरेको छ। यसकाे निरुपण हामी सबै नेपाललाई माया गर्नेहरुकाे अपेक्षा हाे। र, केही ठाउँमा नेपालमाथि पनि प्रश्न छ। यो तथ्यहरुलाई हामीले स्विकार्दा मात्र हाम्रो ‘क्रस बोर्डर’को सत्य तस्बिर जनमानसमा पुग्छ। निरुपणकाे रणनीति तयार हुन्छ। त्यसैले एकोहोरो धारे हात उचाल्नुअघि यो विषयलाई बिमर्शको विषय बनाउँदा मात्र सही ठाउँमा पुगिन्छ। नत्र बर्बराइरहनुको अर्थ छैन।
माओवादी द्वन्दकालमा @dil_nisani@Saralsuman1 लगायत माओवादीले शिक्षकलाई कसरी काटेर मार्थे? शिक्षक, पण्डित, जमिन्दार हत्या गर्न माहिर मान्छे यति बेला सञ्जालमा राष्ट्रलाई पाठ पढाइ रहेका हुन्छन् । लाज, शरम, नैतिकता भन्ने चिज नहुँदा समाज कस्तो बन्छ?
तपाईंलाई मेरो प्रतिनिधित्व गर्ने अधिकार कसले दियो? संविधान र कानुनको कुन धारा-उपधारा प्रयोग गर्नुभयो? मेरो प्रतिनिधि मेरो क्षेत्रबाट निर्वाचित सांसद हो। तपाईं (हरु) हैन।
यस्ता चैते प्रतिनिधित्वको खिलाफ आवाज उठाऔं
- एक नागरिक
अरु कुरा त काम गरेपछि समिक्षा गरम्ला! भेरी नदी र झुप्राखोला किनारमा गिट्टी कुट्दै हुर्केकी 'सिता वादी'हरु मन्त्री हुनु यो संघीय लोकतान्त्रिक गणतन्त्रले दिएको गौरव गर्न लायक उपलब्धि हो। यो व्यवस्था छ र न सिता वादी मन्त्री र बालेन शाह प्रधानमन्त्री बन्न सम्भव छ !
जय लोकतन्त्र!🙏
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
भनिन्छ जन्मिदै बिबाह र मृत्यु लेखेर आएको हुन्छ।
Balen को बुबा ले आफ्नो छोराको जित देख्न पाउनुभएन
KP Oli को बुबा ले मर्नु अघि 30/35 बर्ष सम्म जितेर बसिराको छोराको हार देख्नुपर्यो!!!
मृत्यु सत्य हो।।🙏
खड्गप्रसादले बिजेतालाई वधाई दियो?
हार स्वीकार गर्यो?
भदौ २३ को नरसंहारको जिम्मेवारी लियो?
देशको तमाम घटनाको लागि आफ्नो जिम्मेवारी कबुल गर्यो?
गरेन?
त्यसैले त उ खड्गप्रसाद हो !
@BishnuRimal केही कुरा यस्ता हुन्छन्, जो कहिल्यै बदल्न सकिन्न । जस्तोः ओलीको अहंकार, तपाईंको खराब सल्लाह, एमालेको चरित्र । लिस्ट लामो छ । मलाई फुर्सद छैन ।
मेरो चुनावी प्रक्षेपणः-
१)काठमान्डौबाट रास्वपाले एक सिट नि जित्दैन
२)झापा-५ बाट बालेन हार्छन
३)रास्वपाले प्रत्यक्षमा २० सिट भन्दा कम जित्छ
४)गगन थापाले सर्लाही-४ बाट जित्नेछन
५)प्रचन्डले पनी चुनाव जित्नेछन
६)चितवनबाट रेणुले चुनाव जित्ने छिन
यि सबै हुनु अघी राजसंस्था फर्किनेछ!
✍️