संचार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन,बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरे।अब म आफ्नो आवाजलाई TV बाट संसदमा पुर्याउन चाहन्छु।म रहरले संचारकर्मी भएको हु,तर परिस्थीतिले मलाई राजनीतिज���ञ बनायो।आजबाट म पुर्णकालीन राजनीतिमा आएको छु।बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह।
एउटा सुन्दर प्रतीबीम्ब जस्मा भाब हुँदैन केवल आकार हुन्छ,
देख्नेले नै बुझ्न पर्ने त्यस्को प्रकार हुन्छ,
जान्नेले आफ्नै अन्दाजले परीभाषीत
गर्छ, तर नजान्नेको हजारौँ खोट औंल्याऊने स्वभाव हुन्छ,🙏 #lifefacts
जरुरी हुने गर्छ ...
कहानीहरूको पाना पल्टाउँदै ...
केही चरित्र ... हरुको
कहानी सँग नाता तोडि जानु
कोही उनीहरुको मृत्यु मा ...
अफसोस पनि जताउँदैनन्
नराम्रो तब लागेन जब ...
चरित्र मेरो समाप्त भयो
अफसोस त त�� भयो ... जब
कहानीको अन्त मा तिमीलाई मेरो स्मरण सम्म भएन।
#म_अनि_मेरो_भावना