मैले म मरेँ भन्दा कसैले पत्याएको छैन।
लाग्छ यहाँ मर्नेले मरेँ भन्न पाएको छैन।
सधैँ डराई डराई नै बाँच्नुपर्छ टुकीहरूले
हावाले आफू चल्ने समय बताएको छैन।
एकोहोरो साथ दिन कसैले सक्दैन प्रिया,
लौरो नउठाउनेलाई लौरोले उठाएको छैन।
~प्रदीप रोदन
सीके लालकाे विचार
भूराजनीतिक भुँवरीको आशंका
सेप्टेम्बर ८–९ मा रोपिएको तातो हावाले राजनीतिक हुरी सिर्जना गरेको थियो, त्यसको बलमा वालेन्द्र शाह निर्वाचित अधिशासक भए । कहीँ अब उनी भू–सामरिक बीउ छरेर दक्षिण एसियाली भू–राजनीतिक भुमरीको बाली भित्र्याउँदै सत्तामा लामो कालसम्म टिकिरहने दाउमा त छैनन् ?
https://t.co/6WpvGqqc8G
अमेरिकाको Stanford University का प्राध्यापक, शोधार्थी र विद्यार्थीहरु माझ “Nepal in a Changing World” बिषयक छलफल गर्न पाउँदा खुशी लाग्यो । देशभित्र र बाहिरबाट हेर्दा नेपाल कस्तो देखिन्छ भन्ने अनुभूति पनि भयो । आयोजकप्रति आभार, सहभागीलाई धन्यवाद 🙏
#stanforduniversity #hooverinstitution #califórnia #nepalstudy
यो सुन्दर भेट र कुराकानीका लागि धेरै धन्यवाद नारायणजी । तपाईसँगै कुनै बेला वार्ता गर्ने मन छ । प्रश्न चाहिँ मेरा हुनुपर्छ :)
@NrnShrestha
नेपाली पत्रकारिता र साहित्य: Narayan Shrestha र Basanta Basnet को कुराकानी https://t.co/WQkrdEsJ0p via @YouTube
Just in case you missed this!
This is such an inspiring and heartwarming story, and written so beautifully by @sudeepshree.
We are proud of you, @deepeshkarkee
https://t.co/6RBJbXNHbi
छायाँक्षेत्र मन्दिर:
स्याङ्जाको भीरकोट नगरपालिका- ४ छाङछाङ्दीमा अवस्थित प्रसिद्ध छायाँक्षेत्र मन्दिर । सतीदेवीको अन्तित अर्थात् शेष रहेको अंक यहाँ पतन भएको जनविश्वास छ । तस्बिरः तोलाकान्त बगाले/रासस।