The Embassy of Nepal in Muscat organized a Diplomatic Hiking to celebrate the First International Wellness Day on 15 April 2026 at the beautiful Wadi Kabir Hiking Trail.
https://t.co/oy1ZCUcmK2
आज राजदूत डोरनाथ अर्यालले ओमानको राष्ट्रिय संग्रहालयका महासचिव महामह���म श्री जमाल बिन हसन अल मुसाविलाई भे��घाट गरी नेपाली सोसल क्लब ओमानको सौजन्यतामा प्राप्त नेपालको आमादब्लम हिमालय रेन्जको पेन्टिङ्ग संग्रहालयको उपयुक्त स्थानमा राख्नको लागि हस्तान्तरण गर्नुभयो । @MofaNepal
📸| سعادة الشيخ @KhalifaAlharthy وكيل وزارة الخارجية للشؤون الدبلوماسية، يتسلم نسخة من أوراق اعتماد سعادة درونات آريال، سفير جمهورية #نيبال الاتحادية الديمقراطية المعيّن لدى سلطنة عُمان.
وقد رحب سعادة الشيخ الوكيل بسعادة السفير؛ متمنياً له التوفيق في أداء مهام عمله.
सो अवसरमा Ambassador Dr. Khalid Said Al-Jaradi, CoP, MoFA, Oman, नेपाली राजदूतावासका उपनियोग प्रमुख सोमेश थापा र सहचारी अनिल रानाको पनि उपस्थिति थियो ।ओहदाको प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरे पश्चात आयोजना भएको बैठकमा द्विपक्षीय हितका विभिन्न विषयहरुमा छलफल भएको थियो।
आज २०७९ भाद्र ६ गते ओमानका लागि नेपाली राजदूत महामहिम डोरनाथ अर्यालले ओमानको परराष्ट्र मन्त्रालयका Under Secretary (कूटनीतिक मामिला सचिव) महामहिम Sheikh Khalifa bin Ali bin Issa Al Harthy लाई ओहदाको-प्रमाणपत्रको प्रतिलिपि बुझाउनु भयो ।
Happy "Nepal Foreign Service Day" This day reminds of first publication of Nepal Foreign Service related rules-2018 in Nepal gazette on 2018 Jeth 10 (24 May 1962) based on what a seperate "Nepal Foreign Service" begun.#History of Nepali Diplomatic Service#. @MofaNepal