E-news portal | serves you the news on different taste exclusively on International Affairs, Diplomacy, Public Policies and Contemporary Issues.Keep Following.
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौ जनाको सामुहिक हत्याको सत्यतथ्य छिटोभन्दा छिटो सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् https://t.co/XDlM9WGOEW
गृहमन्त्री रामबहादुर थापाले शान्ति र सुशासनका माध्यमबाट समृद्ध नेपाल एवं सुखी नेपालीका लागि बौद्ध दर्शनको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभएको छ । https://t.co/oL9Z40YlUR
अहिले सफा रहेको काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम दिउँसोपछि बदली भई बेलुकीतिर पानी पर्ने सम्भावना रहेको बताइएको छ । https://t.co/AND7oHTd1j
मे ३० तारिखबाट इङ्ल्यान्ड र वेल्समा सुरु हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बताएको छ । https://t.co/9LZZ297C5k
ष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त... https://t.co/weP3K73WvH
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । https://t.co/bxvIIus4nX
नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । https://t.co/nxpCXLSH23
ढोलाहिटी–लेले सडकखण्डमा कालोपत्रको काम आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने सहमति भएको छ । झण्डै चार वर्ष पहिले सडक विस्तारको काम सुुरु भए पनि निर्माण अघि नबढेपछि अहिले भइरहेको चौडाइमा नै कालोपत्र गर्ने सहमति भएको हो । https://t.co/qdGrZQnkeg
लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । https://t.co/InmfPgm3I2
President of the United States Donald Trump has declared a national emergency to protect computer networks from foreign adversaries. https://t.co/ZUVLC7oyqn
नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् कांग्रेस नेता नैनसिंह महरले सरकार नियन्त्रित डेमोक्रेसीको पथमा अग्रसर भइरहेको आरोप लगाएका छन्। https://t.co/lDXmbTy5P8
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काडमाण्डौ उपत्यकामा बढ्दो यातायात चापलाई सहज तुल्याउन विद्युतीय बससेवा सञ्चालन तथा सुरुङमार्ग निर्माण गर्न चिनियाँ लगानीकर्ता इच्छुक रहेको जानकारी दिनुभएको छ । https://t.co/YAdFiH6NI7
he US state department has ordered the departure of ‘non-emergency employees’ from Iraq, due to the increasing tension between them US and Iraq’s neighbor Iran. https://t.co/n0Ds94lsGX