Assistant Prof. of Biology at Western Illinois University; research interests in invasive fishes, environmental effects on fish biology and fish life-history
गोल्डस्टारको जुत्ता लगाएर प्रधानमन्त्रीले आफ्नो कम्पनीलाई मात्र नभई मुलुकका स्वदेशी फुटवेयर उद्योगलाई नै सम्मान गरेको समेत राणाले जनाइन् ।
https://t.co/4PBFwNokcK
भष्मासुर पथका हामीः
हामी नियन्त्रणमा लिइएका चल्ला नष्ट गर्छौं, नियन्त्रणमा लिइएका विद्यार्थीका मोबाइल नष्ट गर्छौं।
हुँदा हुँदा नियन्त्रणमा रहेका 'ईभी' पनि नष्ट गर्ने हो कि!? चिन्ता पो भो त 🤔
...नष्ट गर्न रोकौं, बरु जरिवाना गरौं, लिलाम गरौं।
(तसौ: नेट)
Went to the @NatlAquarium today and enjoyed it thoroughly. Most entertaining: I overheard many people confidently and wrongly telling their peers about the fishes. “This tank with shovelnose sturgeon? Oh yeah, it is marine.”
At the Chesapeake Community Research Symposium, where I will be presenting some work looking at common gotchas when using bioenergetics models to calculate habitat suitability indices for fishes.
🌧️ After weeks of heat, seasonal rains along the West Coast of India are bringing back one of the region's most iconic marine spectacles—the return of sardines.
A reminder of how closely ocean productivity, weather, and coastal livelihoods are connected. 🌊🐟
#WestCoastIndia #Sardines #MarineScience #Fisheries #BlueEconomy #OceanHealth #CoastalLivelihoods #SustainableFisheries #IndianOcean #ArabianSea #ICARCMFRI #Monsoon #ClimateAndOcean #FoodSystems #OceanObservation 🌧️🌊🐟
📸Ullas Shankar
Incase you’re wondering how PSG are in back to back UCL final without Kylian Mbappe, here’s one of it
He stopped his run because Vitinha didn’t given him the ball. TERRIBLE TEAM PLAYER, BIG EGO 😤
१६ बर्षअघिको कार्टुन;
जब अनभेरिफाइड 'ब्रेकिङ' समाचारमा होड हुन थाल्छ सुस्तरी सुस्तरी विश्वसनीयता गुम्दै जान्छ। त्यतिखेर सामाजिक सञ्जाल जन्मिएपनि फस्टाइ सकेको थिएन।
पत्रकारितामा सम्पत्ति भनेको विश्वसनीयता हो। त्यो आज खड्केको छ। एउटा मिडियाको समाचार अरु मिडियासँग दाँजेर प्रमाणित गरी ग्रहण गर्नुपर्ने अवस्था छ पाठकलाई। सामाजिक सञ्जालले नागरिक पत्रकारिता बग्रेल्ती उमार्छ र चुनौतीपूर्ण हुन्छ भनी अध्ययन भएन र चासो थिएन त्यतिखेर।
जबसम्म आम पाठकलाई संस्थागत समाचार संस्था, त्यसको जिम्मेबारी र समाचार उत्पादन प्रकृया बारे ज्ञान रहन्न, विश्वसनीयता फर्काउन कठिनै रहन्छ। समय लाग्छ।
#mediaresponsibility #mediacredibility #socialmedia #mainstreammedia #nepalinewspaper