@dipkatt एकैपटक सबै हुदैन । विद्यमान सार्वजनिक खरिद ऐनमा भएको ठेक्का सम्बन्धि ब्यब्स्थाले अरु धेरै यस्तै क्षेत्रमा यो अवस्था आउन सक्छ । सरकारले सिधा खरिद मार्फत यो बर्ष छिटोभन्दा छिटो मल ल्याएर किसानलाई बितरण गर्दै सार्वजनिक खरिद ऐनमा समसामयिक सुधार गर्न पर्छ ।