सबैलाइ थाहाछ जन्मिएर लगाउनी लङ्गोटी देखि मर्दा ओड्ने कात्रो सम्म केहिमा खल्ती छैन भनेर तर पनि किन यो दुनिया लङ्गोटी देखि कात्रोको यात्रामा पैसाकै पछि मात्र लाग्छ ??
जन्मदिनको लाखौं लाख सुभकामना छ तलाइ ।
फलोस फुलोस राम्रो होस उन्नती गरेस प्रगती गरेस असल कुसल इमान्दार र जेहेन्दार मान्छे बनेस ।
आफ्नो कथाको मुख्य पात्र तँ आफै होस, आफू राम्रो भए जिन्दगिको कथा आफै राम्रो हुन्छ उन्नती प्रगती र मेहनत गर्न नछाडेस बाबू ।।
Happy Birthday to me 🕉️
Happy birthday to you dear guru ji. Iam a lucky generation to watch you. Satisfaction watching you is beyond any happiness. Happy birthday #Brahmanandam dai 🙏🙏🙏😘😘😘