नेपाली जनमा नेपाली हुनुको थप गौरव यस संविधानले ल्याउन सकोस् यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने सयन्त्र कायम होस् । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपाली पनको रातो र निलो छाताभित्र सबैजना अटाउन सकौं । बिधीको शाषन होस्, बिधी अनि न्याय सरोवर होस् |
संविधान दिवस २०८०👩⚖️👨⚖️
The genuine concerns expressed by the students MUST NOT BE IGNORED, and we urge @NepalPoliceHQ to exercise restraint, respect the right to protest, and not use unnecessary force on the students.
मेरो बाबा एक रिटाएर्ड प्रहरी हुनुहुन्छ, त्यही प्रहरिको कमाइले म आज एत्तिको भए, हिजो सम्म कसैले प्रहरिहरुलाइ नराम्रो भन्दा चित्त दुख्थ्यो तर आज आफैलाइ लाग्दैछ सुरक्षाकर्मिको अनुहारमा गुण्डा भर्ती भएछन ।
तिमी अफिसर पछि बन पहिला मान्छे बन ।
प्रहरि मेरो साथी 🤣🤣
@NepalPoliceHQ