स्टण्ड र इगो भन्दा दिमागमा केही भए पो अरु थाहा हुन्छ । देशमा चरम महंगी छ । ग्याँस नपाएर जनता मर्न तयार छन् । चाउचाउको कुपनमा पाएको एक थान सांसद पदको भडास हेरि नसक्नु छ ।
देश यस्तो पाराले बन्दै बन्दैन ।✌️
Spoke to Prime Minister Balendra Shah and conveyed condolences on the loss of lives due to the floods in Nepal. The people of India stand in solidarity with their sisters and brothers in Nepal at this difficult time.
India is ready to provide all possible humanitarian assistance to Nepal. Our teams are coordinating closely on rescue and relief efforts.
@PM_nepal_@ShahBalen
कहिले को एक्लो भन्या छ कहिले को एक्लो भन्या छ ! सबै यो जनता गुम्राहामा राखेर आफू हाबि हुने एल्गोरिदम् मात्रै हो । यो बुझ्न नेपालीलाई धेरै समय लाग्छ । समय सधैं एकनास हुदैन, चल्दैन पनि ।
हेक्का रहोस् ।🤙
कसले उचालिरहेछ ? यो त अहमताको पराकाष्ठा भएन र ? जब मान्छेमा मपाईत्वको भूत सवार हुन्छ । उसले अरुको कुरा सुन्दैन । बाँकी अगाडि हेर्दै जाउ समयले देखाउने नै छ । 😎
यदि यो सत्य हो भने स्पष्टीकरण मात्रै हैन कारबाही गरेर पार्टी सदस्य नरहने गरि निष्काशन गर्ने हिम्मत देखाउनुस् । @hamrorabi दाजु । 🙏
अनि अरुले पनि सबक सिक्नेछन् । यस्ता छौडाहरुले साख गिराउदै छन् संसद मर्यादाको ।
अरुलाई झपारे जस्तो सोचे होला फौजीलाई । त्यो पनि सिंङ्गो प्रहरी संगठनको प्रमुखलाई दरो भेट्यो । खासमा अझै पुगेकै छैन । अभियन्ता सहि छ माननीय सुहाउनु परेन ।😎
Six brave Nepali mountaineers, Nirmal Purja, Pur Bahadur Tamang, Nima Sherpa, Kili Pemba Sherpa, Gyalu Sherpa & Nawang Thindu Sherpa are no more with us. You will never be forgotten. 💔🕊️
#PeaceInHeaven🙏🕉️🕊️