"...तिमीलाई छुन कुनै अँध्यारोको साहारा लिनु परेन मलाई । न कहिलै तिमीलाई छुन उज्यालो लाई नै मतियार बनाउनु पर्यो । अझ भनु भने तिमीलाई मैले छुनुने परेन, अझ त्यति मात्र नभनु तिमीलाई मैले छुनै चाहेन । छुन नचाहेको पाप लाग्ला... https://t.co/4V2Ma3CXmz
नेपाल सरकार र अमेरिकी सरकारद्वारा गठिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विच भएको सम्झौतामा स्वाधीन नेपालको गम्भीर असहमति हुनुपर्ने मुख्य बुदाहरुः
१. अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका... https://t.co/aF5MdULLeO
‘नाममा पहिचान छ ।’
‘पहिचानको पहिलो आधार नाम,
पहिचान संस्कृति, भाषा र इतिहासको उपज हो ।’
‘पहिचान सहितको संघीयता’ ‘लामो समय बहिष्करणमा परेका समुदायले आफ्नो भाषा, संस्कृति वा इतिहासको आधारमा प्रदेशको नाम राखेर राज्यमा आफ्नो पहिचान र अपनत्व खोजेका हुन ।’ तर दुईतिहाइको सकार ...