नेपाल सरकारले आफ्नै पैसाले बनाएको चक्रपथ विस्तारको तेस्रो खण्ड । नारायणगोपाल चोकबाट चप्पल कारखानासम्मको ७०० मिटर सडक यस्तो देखियो । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर @sthemanta
११ औं पटक सगरमाथा आरोहण गर्दै महिलातर्फ सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै विश्व कीर्तिमानलाई थप विस्तार गरेकी लाक्पा शेर्पालाई शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा परिवार तथा साथीहरूले स्वागत गरेका छन् । शेर्पा 'माउन्टेन क्विन' का रूपमा समेत परिचित छिन् । तस्बिरहरू : @sthemanta
I'll debate whether print is dying all day long, but there's still something about seeing your first print byline in a newspaper in a language you grew up writing in — and abandoned for two decades.
I’m truly overwhelmed with happiness today.The dream has come true. My photograph has been selected as one of the winners of the World Press Photo Contest 2026. For me, this is more than an award. It is the result of years of dedication and belief in my journey. @WorldPressPhoto
Interview with Paras Khadka- ‘एनपीएलको गत वर्षकै सफलताको ‘स्टोरी’ लाई निरन्तरता दिने गरी अगाडि बढेका छौं, ‘होम एन्ड अवे’ को योजनामा तेस्रो सिजनमा नभए पनि चौथोमा त जान सक्छौं’
#NPL#NepalCricket#ParasKhadka
https://t.co/wCr7uiFP7E
अफिसमा सधैं ‘अन्डा चिउरा’ खाजा दिएकोमा अधिकांशलाई चित्त बुझेन । १ सय जना कर्मचारी रहेको कार्यालयमा सबैको भावना बुझ्न व्यवस्थापनले आ-आफ्नो मत हाल्न भने ।
२० जनाले चाउमिन
२० जनाले म:म
१५ जनाले चाउचाउ
१५ जनाले समोसा
अनि बाँकी ३० जनाले ‘अन्डा चिउरा’ नै ठिक माने ।
परिवर्तन चाहने ७० जना थिए, तर जित ३० जनाकै भयो ।
अहिले अवस्था यस्तै छ ।
संघर्षले देखाएको सम्भावनापछि संयम त भयौं । अब संवाद र संकल्पको आवश्यकता । ढिला नगरौं!
#NowOrNever
जेन–जीहरूले सोमबार गरेको प्रदर्शनका क्रममा तस्बिर खिच्न गएका कान्तिपुर दैनिकका फोटो पत्रकारहरूले देखेको प्रत्यक्ष घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ । https://t.co/YhsIjqFJLF
Interview with Ex-PM @cmprachanda
"वैचारिक र राजनीतिक संस्कारका हिसाबले विद्याजी र केपीजीमा फरक हुन्छ भन्ने लाग्दैन"
Link:
https://t.co/d3q0NGFoqv
@gangabc@sthemanta
नेपाली क्रिकेटमा ल युगको सुरुआत
-मोन्टी देशाइको ‘ह्याप्पी ड्रेसिङ रुम’ बाट नेपाली क्रिकेट टोली ‘शान्त ड्रेसिङ रुम’ मा रूपान्तरित हुँदै
#StuartLaw#nepalinscotland#NepalCricket
https://t.co/2CSkrDyFgr