@NirmalPrasai5 I'm following you since few months, Negativity post dherai dekhdai xuu. For your kind information tyo choreko hoina, Nepal sarkar bhansar ko chhap vako bill, passport details halera matra SEIZED garxa ani tesko AUCTION hunxa. Gorkhapatra ma chapxa details !
RSP lawmaker Ramesh Prasai criticized the government in Parliament, questioning what is preventing it from taking legal action against K. P. Sharma Oli and Ramesh Lekhak.
ढिलो हुनु असफल हुनु होइन -
२० वर्ष बढी राजनीतिमा होमिएका गगन थापा मन्त्री मात्र बन्न सके, जबकी ४ वर्षको अवधिमा बालेन देशकै प्रधानमन्त्री बने । आज बालेन ३५ पूरा भए गगन ५० पुगे । २५ वर्षको उमेरमा रुवी कुमारी उपसभामुख बनिन, उता २९ वर्षमै सस्मित शिक्षा मन्त्री बने । यता मिन ब���ादुर शेरचनले ७६ वर्षको उमेरमा सगरमाथा चढे । ७८ वर्षको उमेरमा रामचन्द्र पौडेल देशकै राष्ट्रपति बने ।
कसैले २२ वर्षको उमेरमा स्नातक गरे, तर राम्रो जागिर पाउन ५ वर्ष पर्खनुभयो।
कोही २५ वर्षको उमेरमा CEO बने र ५० वर्षको उमेरमा मरे। जबकि अर्को ५० वर्षको उमेरमा CEO बने र ९० वर्षसम्म बाँचे।
कोही अझै अविवाहित छन्, कोही सँगै पढेका साथी हजुरबुबा बनेका छन्। जिन्दगिभर बिहे नगर्नेहरु पनि हुन्छन्। २/४ वटै बिहे गरेर पनि एक्लो भएकाहरु पनि छन्।
१९ वर्षका भाईहरु विदेशी जिवन बिताइ महिनाको २ लाख कमाउने पनि छन्। कति ४५ वर्षका दाईहरु घरबाट खर्च मगाएर पढिराखेका पनि छन्।
यस संसारमा हरेक जना आफ्नै जीवनको समय अनुसार काम गर्छन् । कसैको ढिलो हुन्छ, कसैको छिटो हुन्छ। तपाईंको वरपरका मानिसहरू तपाईंभन्दा अगाडि देखिन सक्छन् र कोही तपाईंको पछाडि देखिन्छन्। तर सबैले आफ्नो दौड आफ्नै समय अनुकुल दौडिरहेका छन्।
तिनीहरूलाई ईर्ष्या नगर्नुहोस्। तिनीहरू आफ्नै जीवनको यात्रामा छन्, र तपाईं आफ्नो यात्रामा हुनुहुन्छ। सबैजना आफ्नो गतिमा अघि बढिरहेका छन्।
त्यसैले, चिन्ता लिन बन्द गर्नुस्। तपाईंले ढिला गर्नुभएको पनि छैन। तपाईं तपाईको आफ्नो समयमा हुनुहुन्छ। आफ्नो गतिमा हिड्न छोड्नु भएन। आफ्नो बाटो बिर्सनु भएन। जिन्दगिले सहि समयको पर्खाई गरिरहेको हुन्छ।
आफूमा विश्वास र आशा राखिरहनुहोस्, तपाईंको चम्कने समय चाँडै आउँदैछ। ईश्वरको कृपा तपाईमाथी सदैव रहिरहोस्।
एकपल्ट सबै नेपाली ले हेर्नै पर्ने भिडियो लालिगुरास भन्या हाम्रो ��ाष्ट्रिय फुल हो एसको सौन्दर्यले बन नै ढक्कमक्क भएर फुलेका हुन्छन हेर्दै आनद आउने तर सोच्नुस तेही लिलिगुरासको लाइ अस्तित्व नै हराउने रुख हाँगा, र फुल भाच्ने कार्य हुन्छ भने कसको मन् कटक्क खादैन र? के यो निन्दनीय हर्कत रोक्न जरुरी छैन र?
Source from ghumante 👉 Please Stop this nonsense, the most idiotic trend has been sweeping across social media platforms. This is wrong, this is enraging and heartbreaking at the sametime 🙏
हो दिदी रबि त्यागि नेता हुन् :
द्वन्दकालमा देश दुःखमा हुँदा नेपाल त्यागे,
नेपाल सँगै नेपालकाे नागरिकत��� त्यागे,
अमेरिकामा श्रीमति त्यागे,
पहिलाे श्रीमति बाट जन्मेका सन्तान त्यागे,
खैरेनी केटी सँगको सम्बन्ध त्यागे,
केही सीप नलागेपछि अमेरिका त्यागे,
टेलीभिजनमा चर्चा कमाएपछि news 24 TV त्यागे,
डुब्दै गएपछि Galaxy 4k Television त्यागे,
GB राईकोे संगत त्यागे,
नागरिकता काण्ड आएपछि मन्त्री र संसद दुबै पद त्यागे,
गर्मिले सताएपछि भैरहवा जेल त्यागे,
जेन-जी आन्दोलनमा नख्खु जेल त्यागे,
अझै के के त्याग्नुपर्ने हाे त्याग्ने नै छन! त्यसैले उनि यो धर्तीकै सबैभन्दा त्यागि नेता हुन्।😎
✍️ सामाजिक संजाल #adyetathapa #अध्येताथापा #followersシ゚ #everyoneシ゚
What kind of customer service is this? Even your website defines CSR as Corporate Social Responsibility — but where is the responsibility towards customers? Disappointing service.
Lol 😂🤣 @SiddharthaBank
@SiddharthaBank Called your toll-free and customer care several times — no response. The phone rings but nobody answers.
Tried contacting the Nepaltar branch too, but both numbers repeatedly say “सम्पर्क हुन सकेन” everytime. Is Nepaltar out of network coverage or what?
अन्तर्राष्ट्रिय मिडियाले बालेनलाई "Rapper turned Prime Minister" भनेर लेबल गर्न मन पराउँछ किनकि यो कूल लाग्छ र पाठकहरूलाई आकर्षित गर्छ।
"Structural Engineer turned PM"? यो बोरिंग लाग्छ।
नेपालीहरूले कमेन्टमा "He is also an Engineer" भनेर फ्लड गर्नुको कुनै अर्थ छैन—उनीहरूलाई थाहा छ, त�� कूलले बिक्छ।
#BalenShah #NepalPolitics
गगन अध्यक्ष नभएको भए कंग्रेसले कति सिट पाउँथ्यो भन्ने चर्चा चलिरहेको छ।
एमालेले नेतृत्व परिवर्तन गरेन, हेर्नुहोस् उनीहरूको हालत! कंग्रेसको पनि त्यही नियति हुन्थ्यो, थप भोट/सिट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिर जान्थ्यो। यो रकेट साइन्स होइन।
क्रेडिट दिनुपर्ने ठाउँमा दिनुपर्छ: गगनले कंग्रेसलाई एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्तो असफलताबाट बचाए। #NepaliPolitics
अब मेरो नयाँ भूमिका सुरु भयो। अब म प्रश्न गर्ने नागरिक हुँ। अब म कामको हिसाब माग्ने नागरिक हुँ। राम्रो कामलाई समर्थन गर्नेछु, गल��� कामलाई खुलेर प्रश्न गर्नेछु। लोकतन्त्रमा नेताहरूले जित्नु मात्रै होइन, जितेपछि उनीहरूलाई जवाफदेही बनाउनु पनि नागरिकको कर्तव्य हो। म सचेत नागरिक हुँ।
तपाईं हामीले जसलाई भोट हाल्छौँ त्यो मान्छेले हारेर हाम्रो भोट खेर जाँदैन, बरु गलत मान्छेले जित्यो भने चाहिँ खेर जान्छ !
Think wisely
Vote wisely
जय देश
जय नेपाल